इटहरी / तपाईलाई लाग्न सक्छ आफ्नी श्रीमती र प्रेमिकाले आफुलाई सबै कुरा बताउछिन्। तर तपाईंलाई उनीहरुले सबै कुरा बताइरहेका हुदैन्न। सबै पुरुषले महिलालाई बुझ्न नसक्ने एक अध्ययनले देखाएको छ।

उनीहरुले एकदमै गोप्य राख्ने केहि कुराहरु हुन्छन्। केहि यस्ता कुराहरु छन् जुन महिलाले सधै गोप्य राख्ने गरेको पाइएको छ।

१. एक महिलाले अर्की महिलाको डाहा गर्दछन् रिस गर्दछन् तर पुरुषलाई यो थाहा हुदैनकी एक महिलाले अर्की महिलालाई मन पराउछन्। उनीहरुले अर्की महिलाको सौन्द्रर्य र स्टाइललाई शरिरको फिगरबाट फिदा हुने गरेको अध्यनले देखाएको छ।

२. पुर्व प्रेमी प्रति महिलाहरुले आफनो पुर्व प्रेमीप्रति चासो राख्ने गरेको एक अध्यनले देखाएको छ। महिलाले उनको पहिलो ब्याइफेण्डसंग कुन केटीसंग अफेयर चलेको छ। यो केटी आएपछि केटाको जीवनमा के परिवर्तन हुदैछ भने चियो चर्चा गर्ने गरेको अध्यनले देखाएको छ।

३. पोर्न चलचित्र प्रति चासो तपाईलाई शायद यो कुरा थाहा नहुन सक्छ तर महिलाहरु पोर्न चलचित्र हेर्न मन पराउने गरेको अध्यनले देखाएको छ। उनीहरुले लुकी लुकी पोर्न चलचित्र हेर्ने गरेको अध्यनले देखाएको छ।

४. आफनो शरिरलाई माया महिलाहरु आफनो शरिरलाई देखाउन चाहन्छन्। आफनो शरिर लाई नै मन पराउने गर्दछन्। उनीहरुले पुरुषहरुलाइ आफनो शरिर देखाएर आर्कषित गर्छन्।

women ५. प्राय महिलाहरु एकै हुँदा पनि मस्ती गर्न मन पराउने गर्दछन्। महिलाहरु एक्लै भएको समयमा ऐनाको सामुन्ने नाच्ने, बिभिन्न पोज दिएर सेल्फी फोटो खिच्ने, मेकअफ गरेर मस्ती गर्ने गरेको पाइएको छ।

६. पुरुषको डाहा धेरै महिलाले पुरुषप्रति डाहा गर्ने गरेका हुन्छन् किनभने पुरुषहरु महिनावारी हुदैन , पुरुषलाई नै महिनासम्म बच्चा कोखमा राख्नु पर्दैन, बच्चा जन्माउनु पर्दैन, त्यस बखत हुने पिडा खप्नु पर्दैन जस्ता क्रियाकलापकले महिलाहरु पुरुषको डाहा गर्ने गरेको अध्यनले देखाएको छ।

७. पुरुष प्रति जासुस महिलाहरु प्राय: आफनो जीवन साथीको हरेक कुरामा जासुस गरिरहेका हुन्छन्। पुरुषको धेरै कुरा थाहा पाउनका लागी गोप्य रुपमा जासुस गरेका हुन्छन्।  -एजेन्सी