एजेन्सी / आभा पल तमिल चलचित्रको निकै चर्चित नाम हो। तर उनी पछिल्लो समय चलचित्रबाट टाढा छिन्।

तर उनी समाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन्। सामाजिक सञ्जालमा उनी निकै बोल्ड फोटो शेयर गर्ने गर्दछिन्। जब उनले सामाजिक सञ्जालमा तस्विर शेयर गर्छिन् तुरुन्तै उनको तस्विर भाइरल हुने गर्छन्।