काठमाण्डौ / चलचित्र ‘सरौतो’ को ट्रेलर सार्वजनीक भएको छ। सार्वजनीक ट्रेलरमा नव–नायिका सुमी मोक्तानको एक्सन देख्न सकिन्छ। चलचित्र कात्तिक २२ गतेबाट रिलिज हुने भएको छ।

हरि हुमागाँइको निर्देशनमा बनेको चलचित्रमा सुमीको अलवा सन्नी सिंह, विजय लामा, आमिर गौतम, यूवराज लामा, अरुणा कार्की लगायतका कलाकारको मुख्य भूमिका छ।

लक्ष्मी कुमारी तामाङ निर्माता रहेको चलचित्रमा श्री महर्जन सह–निर्माता छन्। चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, राघव कृष्ण गौतमको कथा, पटकथा तथा संवाद, शंकर महर्जनको एक्सन छ।

हेर्नुहोस् ट्रेलर :