इटहरी / चलचित्र ‘नाइँ नभन्नु ल ४ ‘बाट नेपालि चलचित्रमा पाइला टेकेकी नायिका हुन् आंचल शर्मा। उनको अभिनय र सुन्दरतालाई दर्शकले अत्याधिक रुचाएका छन्।

उनले अभिनय गरेका चलचित्र ‘जोनी जेन्टल म्यान’ , ‘शत्रु गते ‘ लगाएत चलचित्र एकपछि अर्को सुपरहिट भएका छन् भने उनको नयाँ चलचित्र ‘दाल भात तरकारी’ अहिले हलमा चलिरहेको छ।

हेर्नुहोस् फोटोफिचर :

ah

AAA aae ae at aa ac achal al au

तस्विर :आंचल शर्माको फेसबुकबाट