काठमाण्डौ / नेपाल आइडल पहिलो सिजनका उपविजेता निशान भट्टराइको स्वर रहेको ‘बरिलै’ बोलको गीत सार्वजनिक भएको छ।

निशानलाई नविता पौड्यालले साथ दिएकी छन्। गीतमा बर्षा राउत, एलिशा राई अमर अमृत दाहालको अभिनय रहेको छ।

दिपम शर्माको शब्द रहेको गीतलाई बुद्ध थापाले खिचेका हुन्। गीतमा सुब्रत राज आचार्यको निर्देशन रहेको छ।

हेर्नुहोस् भिडियो :