काठमाण्डौ / जो कोहिले पनि आफू राम्रो अनि सुन्दर देखिन चाहन्छ। यसैपनि मोडल र हिरोइनको सुन्दरताको व्यापक चर्चा भइरहेको हुन्छ। राम्रो अनि फिट बन्ने रहर सबै हिरोइन र मोडलको रहेको हुन्छ। यस्तैमा अहिले मुम्बईकी एक मोडल जिम ट्रेनरले भने चौतर्फी चर्चा परिचर्चा बटुली रहेकी छिन्।

उनको फिगर देख्ने जोकोहि पनि पहिलो नजरमै मोहित हुन्छन्। यी युवती मुम्बईकी एक प्रसिद्ध जिम प्रशिक्षक हुन्। उनी केही समयदेखि आफ्ना तस्बिरका कारण सामाजिक सञ्जालमा चर्चामा छिन्। जसका कारण उनको जिम सेन्टरमा जिम गर्न आउने ग्राहकहरुको संख्या धानी नसक्नुको भएको छ। अहिले उनीसँग जिम गर्ने सबैको ठुलो सोख भएको छ।

उनीसँग जिम प्रशिक्षण लिन चाहनेहरू यति छन् कि त्यहाँ आउने ग्राहक सबैले पालो पाएकै हुँदैनन्। उनीसँग जिम प्रशिक्षण लिनको लागि लाइनमा बस्नु पर्ने हुन्छ। उनको रहनसहन, बोलीचाली, व्यवबहार, खानपिन र पहिरनको निकै चर्चा मात्र नभई अरूले समेत नक्कल गर्ने गरेका छन्।

 

-एजेन्सी