काठमाण्डाै / शनिबार दिउँसो ४ बजेर १६ मिनेटमा भक्तपुर केन्द्र बनाएर ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको  छ।

परकम्पको धक्का काठमाण्डाै उपत्यकासहित वरपरका जिल्लामा पनि महसुस गरिएको छ। भूकम्पपछि काठमाण्डौका नागरिक घर छाडेर बाहिर निस्किएका थिए।