झोराहाट नाट्य केन्द्र मोरङको २२ औँ श्रृंखलामा बिभिन्न कविहरु कबिता सुनाएका छन। शनिबार भएको कार्यक्रममा कविहरुले चारचारवटा कबिता सुनाएका हुन्।


कार्यक्रममा बिवश पोखरेल,आर एम डङ्गोल, कबिता राई, ताराबहादुर बुढाथोकीले ४/४ वटा कविता सुनाउनुभएको थियो।

darsak
यसैगरी अमृत आचार्य, मोहन काफ्ले, खण्डकमान तामाङ (पुर्ब सांसद), किरन राई, नवीन थापा क्षेत्री, रिता ताम्राकार, भुसण ढुंगेल(कवि साहित्यकार), हरि कट्टेल, धिरज राई यसैगरी गणेश चन्द्र, लक्ष्मी गुरागाई लगायत उपस्थित कार्यक्रमको अन्त्यमा झोराहाट नाटक केन्द्रले बन्द बाकस नामक (मानिसको मृत्यु) आत्मा छटपटाएको नाटक प्रस्तुत गरेको थियो।

-प्रशिक्षार्थी पत्रकार घनश्याम बिश्वकर्मा