उपभोक्ताको मन जित्दै इन्टरनेट सेवा प्रदायक आई जोन

  • न्युजडेस्क
  • प्रकाशित मिति: फाल्गुन १४, २०७९

सुनसरी/ इन्टरनेट सेवा प्रदायक कम्पनी आई जोनले सस्तो तथा प्रभावकारी सेवा प्रदान गर्दै उपभोक्ताको मन जितेको छ। सस्तो मुल्यमा प्रभावकारी सेवा प्रदान गर्दै आई जोनले उपभोक्ताको मन जितेको हो।

अंग्रजी नयाँ बर्ष २०२३को अवसरमा जम्मा ७ हजार रुपैँयामा ८० MBPS इन्टरनेट बार्षिक रुपमा प्रदान गरेको आईजोनले एकसय MBPS ८ हजार ५ सय रुपैँयामा र १ सय ५० MBPS १० हजार रुपैँयामा बार्षिक रुपमा प्रदान गरेपछि उपभोक्ताको आकर्षण ह्वात्तै बढेको आईजोन इटहरीका शाखा प्रमुख उपेन्द्र भट्टराईले जानकारी दिनुभयो।

प्रदेश नम्बर १ का सबै प्रमुख शहरहरुमा सस्तो दरमा उत्कृष्ट सेवा प्रदान गरिरहेको आईजोनको सेवा प्राप्त गर्न इच्छा भए ०२१-५४१६४६अथवा ९८०१४४४०३८९८०१४५३२८५ मा सम्पर्क गर्न सकिने इटहरी शाखा प्रमुख भट्टराईको भनाई छ।

 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved