सुनसरी/ इन्टरनेट सेवा प्रदायक कम्पनि आई जोनले अंग्रेजी नयाँ बर्षको अवसरमा सस्तो दरमा इन्टरनेट सेवा प्रदान गर्ने भएको छ। आईजोनले अंग्रेजी नयाँबर्ष २०२३को अवसरमा सस्तो दरमा ईन्टरनेट सेवा प्रदान गर्न लागेको हो। i zone 1

नयाँ बर्ष २०२३को अवसरमा मात्र ७ हजार रुपैँयामा ८० Mbps बार्षिक रुपमा प्रयोग गर्न पाईने आईजोन इटहरीका शाखा प्रमुख उपेन्द्र भट्टराईले बताउनुभयो। यस्तै ८ हजार ५ सय रुपैँयामा १००Mbps र १० हजार रुपैँयामा १ सय ५० Mbps इन्टरनेट बार्षिक रुपमा प्रदान गर्न लागिएको भट्टराईको भनाई छ।

इटहरी शाखा प्रमुख भट्टराई यो अफर ७ तारिक सम्म मात्र रहेको बताउँदै प्रदेश नम्बर १ मा नै सबैभन्दा सस्तो दरमा उत्कृष्ट सेवा प्राप्त गर्ने मौका नचुकाउन आग्रह गर्नुभएको छ। I zone