इटहरी/ मंगलम पाईपले सुनसरीको इटहरीमा प्राविधिक भेटघाट एवं पुरस्कार बितरण गरेको छ। मंगलम पाईपले प्राविधिकहरुलाई अभिप्रेरित गर्न कार्यक्रम गरेको हो। 44444

कार्यक्रममा पाईप वितरणका क्रममा बितरित स्किम अन्तरगतको कुपनबाट बिभिन्न उपहारहरु समेत प्रदान गरिएको छ। जसअन्तरगत प्राबिधिकहरुले १२५सिसिको पल्सर मोटरसाईकल दुईवटा, १५०सिसिको पल्सर एउटा, ६जनालाई ल्यापटप, १०जनालाई एक/एक तोला सुन र ६जनालाई नै टेलिभिजन प्रदान गरेको एसिस्डेन्ट भाईस प्रेसिडेन्ट सुमित शर्माले बताउनुभयो। 33333

टेक्निसियन सगुन कार्यक्रम(कुपन वापत) अन्तरगत कार्यक्रम गरेको र यस्ता किसिमका अन्य कार्यक्रमहरु सञ्चालनमा ल्याईने शर्माले बताउनुभयो। कार्यक्रममा बितरण प्रमुख कमल कार्की, डिपो बिक्रि प्रवन्धक ध्रुव निरौला लगायत इटहरी क्षेत्रमा कृयाशिल प्राबिधिकहरुको उपस्थिति थियो। 22222