सुनसरी/ कक्षा १२ का विद्यार्थीले लब्धांकपत्रमा ३५ प्रतिशत कटाएर स्नातक तहमा भर्ना हुन नपाउने भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले यो बर्षदेखि लेटर ग्रेडिङ पद्धति कार्यविधि- २०७८ लागूगर्ने निर्णय गरेसँगै बिद्यालय तहको अन्तिम परीक्षामा ‘नट ग्रेडेड’ (अवर्गीकृत) प्राप्त गरेका बिद्यार्थीले स्नातक तहमा भर्ना हुन नपाउने भएका हुन्।

‘नट ग्रेडेड’ अंक नकटाएसम्म ट्रान्सक्रिप्ट नपाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।