इटहरी/ सुनसरीको इटहरीमा शनिबार सञ्चालित रिफ्रेस नाईटमा इटहरीबासी दर्शक झुमेका छन्। ग्यालरी इभेन्ट्सले सञ्चालन गरेको कार्यक्रममा इटहरीबासी झुमेका हुन्। IMG_2433

कार्यक्रममा स्थानीय गायिका गंगा गौतम, बिहानी डान्स सेन्टरको प्रस्तुतीका साथै कलाकारहरु दिनेश ढकाल, धर्मेन्द्र सेवान, अल्मोडा राना र प्रकाश सपुतले दर्जनौ गित गाएर दर्शकलाई तताएका हुन्। IMG_2414

चिसो सिरेटोसँगैको रमाईलो एवं उत्साहपूर्ण सांगितिक कार्यक्रम हुँदा गायक एवं दर्शकहरु गर्मीले पसिना पसिना भएका देखिन्थे।

हेर्नुहोस केहि तस्विरहरु : IMG_2467 IMG_2488 IMG_2484 1 IMG_2625 IMG_2637 IMG_2683 IMG_2696 IMG_2723 IMG_2782 IMG_2520 IMG_2505 IMG_2577