केराबारी/ मोरङ्गको खोर्साने केराबारी भित्रि सडकखण्डमा टेम्पो दुर्घटना हुँदा तीनजना घाईते भएका छन्। दुर्घटनामा घाईते हुनेहरुको बिवरण प्राप्त भएको छैन्।

प्रदेश १–०२–०३ ह २८४६ नम्बरको टेम्पो दुर्घटना भएको हो।

बिस्तृत जानकारी केहिबेरमा...

तस्विर :सामाजिक सञ्जाल