इटहरी/ नेकपा एमाले र नेपाली कांग्रेसमा आन्तरीक झमेलामा अल्झिरहेको बेला सुनसरीमा युवाहरुको आर्कषण जनता समाजबादी पार्टी तर्फ बढेको छ। शुक्रबार मात्र बिभिन्न पार्टी परित्याग गर्दै आधादर्जन बढि युवा जसपामा आवद्द भएका छन्।

शुक्रबार भएको पार्टी प्रवेश कार्यक्रममा जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य पदम अधिकारी अनि सुनसरी जिल्ला सचिव अनुप सुब्बालगायतले नवप्रवेशीहरुलाई खदा र अविर लगाएर स्वागत गर्नुभयो। jasapa 2

नवप्रवेशीहरुलाई चाँडै जिम्मेवारीसमेत प्रदान गरिने सचिव सुब्बाको भनाई छ ।