सुनसरी/ नेपाल प्रहरीका ५७ प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको हो।

Copyright © 2015 / 2024 / Purbikhabar.com / All Rights Reserved.