सुन्दरहरैँचा/ गायक प्रेम घिमिरेको शब्द/ संगीतमा हरेक क्षण बोलको म्युजिक भिडियो सार्बजनिक गरिएको छ। भिजुअल स्टुडियो नामको युट्युव च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो।

नवगायक रुपक खनालको स्वर दिनेश न्यौपानेको संगित सम्योजनका साथै मिक्सिङ मास्टरिङ रहेको यो गित सुर संगम स्टुडियोमा रेकर्ड भएको हो।

१ नम्बर प्रदेश कै इटहरी र सप्तकोशी आसपासमा छायांकन गरिएको गितको भिडियो छायांकन, सम्पादन र निर्देशन अनिल कटवालले गरेका छन् भने
पोष्टर डिजाइन अरुण कटवालको छ।

म्युजिक भिडियोमा रिजन लम्साल र बिद्या घिमिरेको अभिनय देख्न सकिन्छ।

हेर्नुहोस भिडियो :