इटहरी/ सार्वजनिक स्थान एवं सार्वजनिक सवारी साधनहरुमा हुने यौनजन्य दुब्यवहार बिरुद्वको बिशेष अभियान ‘Safety Pin Campaign’अन्तरगत इलाका प्रहरी कार्यालय इटहरीले इटहरी १२ खनारमा कार्यक्रम गरेको छ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक अर्जुन केसीले Safety Pin Campaign को बारेमा प्रकाश पार्नुभयो। (हेर्नुहोस भिडियो)

कार्यक्रममा इटहरी १२ र १३का वडाध्यक्षहरु एवं बिभिन्न बक्ताहरुले बोलेका थिए। कार्यक्रमका बक्ताहरुले महिला माथी सार्वजनिक स्थान एवं सार्वजनिक सवारी साधनहरुमा हुने यौनजन्य दुब्यवहार हुने गरेको भन्दा यसका बिरुद्द कार्यक्रम शुरु भएको भन्दै सवैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने औँल्याएका थिए। IMG_8924कार्यक्रमपछि Safety Pin Campaign को बिषयमा तयार गरिएको सचेतनामुलक पर्चा वितरण गरिएको थियो। 

nnnnn