मुख्यमन्त्री राईले हटाए आर्थिक मामिला मन्त्री आङ्बोलाई

  • न्युजडेस्क
  • प्रकाशित मिति: पुष 11, 2077

बिराटनगर/ प्रदेश १ मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई पदमुक्त गर्नुभएको छ। मुख्यमन्त्री राईले शनिबार आङ्वोलाई पदमुक्त गराउनुभएको हो।

नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदमुक्त गरेको राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिएका छन्।

हेर्नुहोस पदमुक्त गरिएको यो पत्र : aango


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2021 - Purbikhabar.com All rights reserved