बिराटनगर/ प्रदेश १ मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई पदमुक्त गर्नुभएको छ। मुख्यमन्त्री राईले शनिबार आङ्वोलाई पदमुक्त गराउनुभएको हो।

नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदमुक्त गरेको राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिएका छन्।

हेर्नुहोस पदमुक्त गरिएको यो पत्र : aango