हेल्मेट खरिदमा ६० प्रतिशत सम्म छुटको अफर

  • न्युजडेस्क
  • प्रकाशित मिति: कार्तिक 6, 2077

इटहरी/ सुनसरीको इटहरीस्थित इटहरी बाईकर्स जोनले हेल्मेट खरिदमा ६० प्रतिशत सम्म छुटको अफर ल्याएको छ। जोनले हिन्दु नेपालीको महान चाड दशैँ, तिहार, छठको अवसरमा यत्तिसम्मको छुट ल्याएको हो। 1111

बाईकर्स जोनका सञ्चालक उमेश पौडेलले ब्राण्डेड हेल्मेटहरुमा पनि बिशेष छुट योजना सार्वजनिक गरिएको भन्दै हेल्मेट किन्दा किरिङ निशुल्क प्रदान गरिने बताउनुभयो।सञ्चालक पौडेलले तिहारपछि एकलाख रुपैँया मुल्य बराबरका हेल्मेटहरु उपलब्ध गराउने प्रतिबद्वता सार्वजनिक गर्दै राइडिङ गियर, राईडर ड्रेस, ब्राण्डेड पञ्जाहरु एवं बुलेट बाईक र केटिएम बाईकका एसेसरिज थपिने बताउनुभयो। 4444

उहाँले छोटो समयमा ग्राहकहरुले अतुलनीय माया प्रदान गर्नुभएकोमा ग्राहक तथा शुभचिन्तकहरुमा बिशेष धन्यबाद प्रदान गर्दै घरदैलोमा आईपुगेको बडादशैँ, लगायतका चाडहरुको हार्दिक शुभकामना ब्यक्त गर्दै कोरोनाबाट शतर्क भए चाडबाड मनाउन आग्रहसमेत गर्नुभएको छ। 2222 3333 

(यो समाचार प्रवर्धनात्मक सामाग्री(बिज्ञापन)हो-सम्पादक)


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2020 - Purbikhabar.com All rights reserved