इटहरी/ भनिन्छ दाँत बलियो भयो भने आँट बलियो हुन्छ। हो यहि भनाईलाई सार्थकता दिन भनौँ या मानिसलाई सुन्दरता प्रदान गर्न अझ भनौँ तपाँईको अस्वस्थ्य दाँतको उपचारका लागि इटहरीमा हाम्रो समाज डेन्टल क्लिनिक सञ्चालनमा आएको छ।

मानिसको स्वास्थ्य जीवनको एउटा पाटो दन्त चिकित्सालय महत्वपुर्ण अंग हो। इटहरी जस्तो बिकसित शहरमा बढ्दो जनसंख्यालाई लक्षित गरेर खोलिएका दन्त अस्पताल मध्य एउटा भिन्न उद्देश्य बोकेर हाम्रो समाज डेन्टल क्लिनिक सञ्चालनमा आएको छ। daat-3 daat-3 1

इटहरी उपमहानगरपालिका अगाडी रहेको यस डेन्टलका सञ्चालक समिप ढकालले बिराटनगरस्थित नोबेल मेडिकल कलेज र धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अध्ययन सकेर आउनु भएका अनुभबी डा.ज्योत्स्ना घिमिरे र डा.भुषण भट्टराईले सेवा प्रदान गर्ने बताउनुभयो।

सञ्चालक ढकालले क्लिनिकमा आधुनिक र भरपर्दो उपकरणहरु रहेको बताउँदै आपतकालीन र ओपीडी सेवा उपलब्ध रहेको बताउनुभयो।

(प्रस्तुत सामाग्री प्रवर्धनात्मक समाचार हो-सम्पादक)