कोभिड- १९ [अपडेट]

भियतनाम र थाईलेण्डमा बनेका गुणस्तरीय हेलमेटहरु अव इटहरी बाईकर्स जोनमा

  • न्युजडेस्क
  • प्रकाशित मिति: असार 28, 2077

इटहरी/ सुनसरीको इटहरीस्थित पूर्व लाईनमा रहेको इटहरी बाईकर्स जोनले भियतनाम र थाईलेण्डमा बनेका गुणस्तरीय हेलमेटहरुको पनि बिक्री शुरु गरेको छ। जोन सञ्चालक उमेश शर्माले यसबारे पूर्वी खबरलाई जानकारी गराउनुभएको हो। IMG_8515

सञ्चालक शर्माले अव भियतनाम र थाईलेण्डमा बनेका गुणस्तरीय हेलमेटहरु ९ सय देखि ४० हजार सम्ममा पाईने भन्दै गुणस्तरीय हेलमेट खोज्नेहरुले अन्यत्र भौँतारिनु नपर्ने बताउनुभयो। IMG_8516

सञ्चालक शर्माले बाईकर्स जोनमा मोटुललगायत बिभिन्न ब्राण्डका मोबिलहरु उपलब्ध रहेको जनाउँदै सस्तो देखि महङ्गो रेनकोटहरु पनि उपलब्ध रहेको र आगामी दिनमा ग्यारेन्टीसहितका थ्री लेयरका रेनकोटहरु पनि उपलब्ध गराईने बताउनुभयो। उहाँले अफिसहरुका लागि (भारी परिमाणमा चाहिनेहरु)का लागि बिशेष योजनासहित रेनकोट लगायतका सामाग्रीहरु उपलब्ध रहेको र ग्लो(रेडियम हेलमेट) पनि उपलब्ध रहेको बताउनुभयो। IMG_8520

यस्तै सर्वशुलभ दरमा हेलमेटका क्यामेराहरु उपलब्ध रहेको जनाउँदै इटहरी बाइकर्स जोनमा मोटरसाईकलका एसेसरिज चाहिएमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ। IMG_8521 IMG_8518

(यो सामाग्री इटहरी बाईकर्स जोनको प्रवर्धनात्मक समाचार (बिज्ञापन) हो।–सम्पादक)

यो पनि पढ्नुहोस : भेगा कम्पनीका हेल्मेटहरु अव इटहरी बाईकर्स जोनमा 

हेल्मेट चाहियो ? आउनुहोस इटहरीको पूर्वलाईन


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2020 - Purbikhabar.com All rights reserved