इटहरी/ बाँकेमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्यासँगै नेपालमा कोरोना भाईरसबाट संक्रमितहुनेहरुको संख्या ३५१ पुगेको छ ।

भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको जनाईएको छ । यो संख्यासँगै संक्रमितको संख्या ३५१ जना पुगेको छ ।