इटहरी/ बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न राष्ट्रिय प्रजातन्त्र पार्टी इटहरी उपमहानगरपालिका समितिले नगरबासीमा अनुरोध गरेको छ। इटहरी नगर कमिटी समितिका अध्यक्ष भागवत चौधरीद्वारा जारी बिज्ञप्तीमा यस्तो अनुरोध गरिएको हो।

बिज्ञप्तीमा अनावश्यक रुपमा घर बाहिर ननिस्कन, भिडभाडमा नजान एवं अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गरिएको छ।

हेर्नुहोस बिज्ञप्ती :

bigypti news