काठमाण्डौ / कोरोना संक्रमणका कारण विश्वका कयौँ देशहरु लकडाउनको अवस्थामा पुगेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभयो अमेरिका बन्द नगर्ने घोषणा गर्नुभएको छ।

कोरोना भाइरसको प्रकोप लगातार बढिरहेको अवस्थामा ट्रम्पले अमेरिका बन्द नहुने बताउनुभयो। ट्रम्पका अनुसार सतर्कतापूर्वक आर्थिक कामहरु पुरानै समयमा सञ्चालन गर्न निर्देशन समेत दिन सक्नेछ।

अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट ५ सय ८२ जनाको ज्यान गइसकेको छ भने ४६ हजार १ सय ४५ जना संक्रमित छन्। त्यहाँका प्रायः सबै व्यवसाय पनि बन्द छन्।