इटहरी/ सुनसरीको इटहरीस्थित पूर्व लाईनमा रहेको इटहरी बाईकर्स जोनले भेगा कम्पनीका हेल्मेटको आधिकारिक डिलर लिएको छ। शुक्रबार जोन सञ्चालक उमेश शर्माले यसबारे जानकारी गराउनुभएको हो। IMG_7825

सञ्चालक शर्माले अव भेगा कम्पनीका हेल्मेटहरु बाईकर्स जोनमा पाईने भन्दै भेगाब्राण्डका हेल्मेट खोज्नेहरुले अन्यत्र भौँतारिरनु नपर्ने बताउनुभयो। IMG_7828

शर्माले बाईकर्स जोनमा माभोक्स, केपिआई, एरोन, एलएस टु, एमटि, आईडि, योक्सी, स्टिल बर्ड, डेकेन, बिल्मोला, एजिभि, एसएमके, एक्जर, इण्डेक्सलगायतका ब्राण्डका हेलमेटहरु पाईने भन्दै हेल्मेटका लागि अन्य जानै नपर्ने दावी गर्नुभयो। IMG_7827

सञ्चालक शर्माले इटहरी बाईकर्स जोनले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बाईक कभर, रेनकोट, राईडिङ ब्याग, हेल्मेट मास्क, हेल्मेट गगल्स, चेन लुब्रिकेन्ट, कलर स्प्रे, मोडिफाई लाईटहरु, ईण्डिकेटर, मोवाईल होल्डर, किरिङ्ग, शु–सेभर, फगिलाईट, ग्रिप कभर, लुकिङ ग्लास, वाक्स, डिस्लक, टेंकप्याड, बिभिन्न खालका स्टिकर, होण्डा, सेल, मोटुलको मोबिललगायतका सामानहरु उपलब्ध गराउने गरेको पूर्वी खबरलाई बताउनुभयो। IMG_7833