भक्तपुर / पूर्वमन्त्री गोकुल बाँस्कोटा निवासमा बम विस्फोटको जिम्मा लिँदै बाँस्कोटामाथि आरोप लगाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले रिमोट कन्ट्रोलबाट बम विस्फोट गराइएको खुल्न आएको थियो।

घटनास्थलमा बिप्लव समूहको पर्चा भेटिएकाले विप्लवको संलग्नता रहेको पुष्टि भएको छ। घटनास्थलमा भेटिएको पर्चामा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदांगो पारेकाले करबाही किन नगर्ने भनि उल्लेख गरिएको छ।

पर्चामा दशवटा बुँदा समेटिएका छन्। ती यस्ता छन् :

biplav