इटहरी/ आज रंगहरुको पर्व होली, होलीको रमझममा रमाउन कसलाई मनपर्दैन होला। यसै सन्दर्भमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सुरेन्द्र तामाङ, म्युजिक भिडियो र केहि नेपाली चलचित्रमा अभिनय गरिसकेका दिनेश कोईराला र मोडलिङमा संघर्षरत समिक्षा केसीलगायतका केहि तस्विर हामी तपाँईका लागि प्रस्तुत गर्दैछौँ। तस्विर पेस्को मेकअप स्टुडियोको मेकअपमा क्लिक स्टुडियोले खिचेको हो।IMG-20200310-33 IMG-14 (2) IMG-20200310 22 IMG-20200310-11 IMG-20200310-88 IMG-20200310-99 IMG-20200310-77 IMG-20200310-44 IMG-20200310-66 (2) IMG-20200310-66 (1) IMG-14 (1) IMG-428-33 IMG-16 IMG-15 IMG-20200310-10