- बिजय ओझा
- प्रकाशित मिति: फाल्गुन २४, २०७६
काठमाण्डौ / बिगबोस फेम सोनाली राउतको पछिल्लो फोटोशूट सामाजिक सञ्जालमा भाइरल छ।
तस्विरमा सोनाली बिन्दास देखिन्छिन्। सोनालीले बिकिनीको साथमा सर्ट पनि लगाएकी छिन्। बिगबोस ८ बाट चर्चामा आएकी सोनाली मोडल, अभिनेत्री हुन्।