ललितपुर / लतिलपुरमा २० वर्षीय युवतीलाई बलात्कार गरेको अभियोगमा रामकुमार मल्ललाई पक्राउ गरिएको छ।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले बलात्कार गरेको अभियोगमा म्याग्दी घर भई ललितपुर नख्खु बस्ने ३५ वर्षीय मल्ललाई पक्राउ गरेको हो।

मल्लले जबरजस्ती बलात्कार गरेको भन्ने खबरपछि महानगरीय प्रहरीको टोलीले पक्राउ गरि घटनाबारे अनुसन्धान थालेको जनाइएको छ।