एजेन्सी / सामान्य त हाम्रो समाजले पुरुष र महिलाबीच हुने बैवाहिक सम्बन्ध पछि मात्रै शारिरीक रुपमा परिवर्तन हुने तथ्य स्विकार गर्छ। तर कतिपय महिला र पूरुषहरु हर्मोन र वंशाणुगत गूणको कारण पनि शारिरीक रुपमा परिवर्तन हुने गर्दछन्।

विहेअघिको शारिरीक परिवर्तनलाई शंकाको रुपमा लिन नहुने चिकित्सकहरु बताउछन्। मानिसको जीवनमा यौन सम्पर्क अपरिहार्य नभएपनि आवश्य चाँहि हो। विशेष गरि बिहे पछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ। उनीहरुको बोली चाली साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ। आखिर बिहेपछी किन यस्तो हुन्छ ? उनीहरुको हिप किन फुल्छ ?

धेरै केटाहरूलाई यो कुरा थाहा नहुन सक्छ र जान्ने इच्छा हुन्छ। के कुराले गर्दा महिलाको शारीरिक स्वरूप मा परिवर्तन आउँछ रु एक सर्वेले यसको बारेमा पत्ता लगाएको छ।

एक अध्यनका अनुसार महिलाहरूमा आउने परिवर्तनको कारण खुल्न आएको छ। यो सर्वे युनिभर्सिटी अफ लिड्सका सोधकर्ताले गरेका थिए। यो सर्वेका लागि महिलाहरुको हिपको सबै भन्दा ठुलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप लिइयो।

यसबाट के पत्ता लाग्यो भने जुन केटिहरुले एक दिनमै पटक पटक यौन सम्बन्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको भन्दा बढी थियो। यो पनि थाहा भयो कि जुन महिलाको कम्मर पातलो हुन्छ उनिहरु बच्चालाई सजिलै जन्म दिन सक्छन्। जसको हिप ठुलो छ उनिहरुलाइ गर्भवती हुदा खासै समस्या नहुने बताइएको थियो।