काठमाण्डौ / गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ।

दीपेन्द्र पोख्रेल ‘देबेन’को शब्द, हरि लम्सालको संगीत, उदयराज पौडेलको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

शान थापको निर्देशन र राजिव समिरको कोरियोग्राफी रहेको गीतको भिडियोमा केकी अधिकारी, रेम्बो अधिकारी, रिया पोखरेल र संगीत वस्यालको अभिनय रहेको छ।

हेर्नुहोस् भिडियो :