इटहरी/ सुनसरीको इटहरी ८ स्थित कञ्चनजंगा मन्टेश्वरी स्कुलको खेलकुद सप्ताह शुरु भएको छ। स्कुलका अध्यक्ष हरि आचार्यले बुधबार रिवन काटेर खेलकुद सप्ताहको औपचारिक उद्घाटन गर्नुभएको हो। IMG_7200

बुधबार कञ्चनजंगा बोडिङ स्कुलको खेल मैदानमा सञ्चालन भएको खेलकुद कार्यक्रममा मन्टेश्वरी स्कुलका बिद्यार्थीले बिभिन्न खेल कौशल प्रदर्शन गरेका थिए। IMG_7187

इटहरी ८ बसपार्कमा रहेको कक्षा ४ सम्म अध्यापन हुने कञ्चनजंगा मन्टेश्वरी स्कुलमा यो शैक्षिक शत्रदेखि कक्षा ५ सम्म अध्यापन गराईने प्रिन्सिपल ग्रेस आचार्यको भनाई छ। IMG_7205 IMG_7206 IMG_7222