एजेन्सी / चीनले दश दिनमै निर्माण गरेको वुहानको हुओशेन अस्पतालमा कोरोना भाइरसबाट संक्रमित बिरामीहरुलाई भर्ना गर्न थालेको छ।  

मंगलबार बिहान ९ बजेर २३ मिनेट जाँदा चीनले कोरोनाभाइरसबाट संक्रमित बिरामीहरूको पहिलो समूहलाई अस्पतालमा भर्ना गरेको हो।

चीनले कोरोनाभाइरस प्रकोपबाट संक्रमित बिरामीहरुका लागि भन्दै एक हजारजना बेड क्षमता भएको अस्पताल १० दिनमै निर्माण गरेको थियो।

 

Photo: globaltimes