काठमाण्डौ / गायक सुगम पोखरेलको स्वर रहेको नयाँ गीत ‘लाखौमा एक तिमि’ सार्वजनिक भएको छ।

मनोज सिग्देलको शब्द त तथा संगीत रहेको गीतको भिडियोमा गीतकार सिग्देल र मोडल बिन्दु दवाडीलाई देख्न सकिन्छ।

सान थापाको निर्देशन रहेको गीतको भिडियोमा अर्जुन तिवारीको छायाँक्न, राजिब समरको कोरियोग्राफी रहेको छ।

हेर्नुहोस् भिडियो :