फाइल तस्विर

झापा / झापा अर्जुनधारा ११ का २४ बर्षीय आशिष बस्नेत ब्राउनसुगरसहित पक्राउ परेका छन।

हिजो अपरान्ह साढे ४ बजे बिर्तामोड बुट्टाबारी चौक स्थितबाट बस्नेतलाई ९ ग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

पक्राउ परेका बस्नेत उपर थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ।