कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

  • बिजय ओझा
  • प्रकाशित मिति: माघ 7, 2076

काठमाण्डौ / राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको कक्षा ११ र १२ को परीक्षा तालिका आज (सोमबार) सार्बजनिक गरेको छ। परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख ८ गतेदेखि शुरु हुने भएको हो।

त्यसै गरी कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गतेदेखि शुरु हुने जनाइएको छ। परीक्षा बिहान ७ बजेदेखि शुरु हुनेछ।

हेर्नुहोस् परीक्षा तालिका :


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2020 - Purbikhabar.com All rights reserved