काठमाण्डौ / राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको कक्षा ११ र १२ को परीक्षा तालिका आज (सोमबार) सार्बजनिक गरेको छ। परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख ८ गतेदेखि शुरु हुने भएको हो।

त्यसै गरी कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गतेदेखि शुरु हुने जनाइएको छ। परीक्षा बिहान ७ बजेदेखि शुरु हुनेछ।

हेर्नुहोस् परीक्षा तालिका :