काठमाण्डौ / स्पेनिस लिग ला लिगा अन्तर्गत आज आइतबार ५ खेल हुँदै छ।

पहिलो खेल मालोर्का र भ्यालेन्सिया बिच हुने छ। यो खेल दिउँसो ४:४५ मा सुरु हुनेछ।

दोस्रो खेल रियल बेटिस र रियल सोसिइडाड बिच हुनेछ। खेल ६:४५ मा सुरु हुनेछ।

तेस्रो खेल भने भिल्लारियल र इसपान्यो बिच हुनेछ। खेल ८:४५ मा हुनेछ।

त्यस्तै अथ्लेटिक क्लबले सेल्टा भिगोबिरुद्ध राती ११:१५ मा भिड्नेछन्।

अन्तिम खेल बार्सिलोना र ग्रानडा बिच हुनेछ। क्याम्प नाउमा हुने यो खेल राति १:४५ मा सुरु हुनेछ।