काजल अग्रवालको माल्दिभ्सको समुद्रमा बोल्ड ११ बिकिनी पोज

  • शोभित मगर
  • प्रकाशित मिति: माघ २, २०७६

एजेन्सी / दक्षिण भारतीय अभिनेत्री काजल अग्रवालको सुन्दरताको सदा चर्चा हुने गर्छ। उनि आफ्नो परिवारसँग माल्दिभ्समा विदा मनाउँदैछिन्।

काजलले आफ्नो इन्स्टाग्राममा विदाका केही तस्वीर पोस्ट गरेकी छिन्। कामको कुरा गर्दा काजल अब फिल्म मुम्बइ सागा र इण्डियन २ मा आउँदैछिन्।

हेर्नुहाेस् उनका केहि तस्विरहरूः


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2021 - Purbikhabar.com All rights reserved