शिक्षा

    Showing 121-140 of 341 items.
  • माध्यमिक शिक्षा परीक्षा(एसईई) टीप्स

    काठमाण्डौ/ परीक्षा नियन्त्रण कार्यालय सानोठिमी बाट प्रकाशित समयतालिकाअनुसार चैत्र ६ गते बिहान ८ देखि ११ बजे सम्म संचालन हुने परीक्षा चैत्र १७ गते सकिदै छ। यस परीक्षामा झण्डै ५ लाख परीक्षार्थी सहभागि हुदैछन्। बर्तमानको विद्य�

    • प्रकाशित मितिः चैत्र ५, २०७६
    • 1441 पटक पढिएको
    • न्युजडेस्क
  • एसईई परीक्षा भोलिदेखि, सबै तयारी पुरा

    काठमाण्डौ / यो वर्ष अर्थात् २०७६ सालको एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुँदैछ। यस परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षाका लागि परीक्षा केन्द्र तय गर्ने, उत्तरपुस्तिका तथा प्रश�

    • प्रकाशित मितिः चैत्र ५, २०७६
    • 973 पटक पढिएको
    • डेस्क
  • प्रदेश-२ मा एसइई परीक्षाको तयारी पूरा

    वीरगञ्ज / प्रदेश-२ को आठवटै जिल्लामा आउँदो चैत ६ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ। अघिल्लो वर्ष प्रदेश–२ मा परीक्षा अगावै प्रश्नपत्र बाहिरिएप�

    • प्रकाशित मितिः चैत्र ४, २०७६
    • 912 पटक पढिएको
    • पूर्वीखबर डेस्क
  • एसईई परीक्षा सर्नसक्ने स्वास्थ्यमन्त्री ढकालको भनाई

    काठमाण्डौ / आगामी चैत ६ गतेबाट हुने तय भएको यस वर्षको एसईई परीक्षा सर्नसक्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी गराउनुभएको छ। उहाँले कोरोना भाइरसको जोखिमका कारण एसईई परीक्षा सर्नसक्ने राष्ट्रियसभामा आइतबार जानकारी ग

    • प्रकाशित मितिः चैत्र २, २०७६
    • 979 पटक पढिएको
    • पूर्वीखबर डेस्क
  • कोरोना त्रास : के त्रिविका निर्धारित परीक्षा सर्दैछन् ?

    काठमाण्डौ / त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ। कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन�

    • प्रकाशित मितिः फाल्गुन २७, २०७६
    • 1126 पटक पढिएको
    • बिजय ओझा
  • एसईई परीक्षा सर्ने हल्ला मात्रै, निर्धारित समयमै परीक्षा हुने

    काठमाण्डौ / चैत ६ गतेबाट सुरु हुन लागेको माध्यमिक तह (कक्षा १०) को एसईई परीक्षा सर्ने भन्ने कुरा हल्ला मात्र भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक राम राज खकुँरेलले जानकारी दिनुभ

    • प्रकाशित मितिः फाल्गुन २३, २०७६
    • 893 पटक पढिएको
    • बिजय ओझा
  • कोरोनाको त्रास : धमाधम रोकिँदै खेलकुद, त्रिविलाई परीक्षा सार्न दबाब

    इटहरी / कोरोना भाइरसको संक्रमण हुने भएको कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता धमाधम अनिश्चितकालको लागि स्थगित हुन थालेको छ। प्रतियोगिता रोक्न राष्ट्रिय खेलकुद परिषदले निर्देशन दिएको हो। एभरेस्ट प्रिमियर लि�

    • प्रकाशित मितिः फाल्गुन २३, २०७६
    • 911 पटक पढिएको
    • शोभित मगर
  • इटहरीस्थित जनता क्याम्पसमा टिकटक बनाउन प्रतिबन्ध

    इटहरी / इटहरीस्थित जनता बहुमुखी क्याम्पसभित्र टिकटक बनाउन नपाइने भएको छ। विद्यार्थीहरुले टिकटक भिडियो बनाउने र अल्मलिने क्रम बढ्दै गएपछि क्याम्पस प्रशासनले टिकटक निषेध गर्ने गरी मंगलबार सुचना जारी गरेको हो। क्याम्पसले जार�

    • प्रकाशित मितिः फाल्गुन २०, २०७६
    • 2587 पटक पढिएको
    • बिजय ओझा
  • कर्णालीमा ३६ हजार परीक्षार्थीले एसइई दिँदै

    सुर्खेत / आगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन्। यहाँका १० जिल्लाका छात्राछात्र गरी जम्मा ३६ हजार २९९ परीक्षार्थी यो परीक्षामा सम्मिलित हुने शिक्षा विक�

    • प्रकाशित मितिः फाल्गुन १९, २०७६
    • 980 पटक पढिएको
    • बिजय ओझा
  • ‘शिक्षक अभाव टार्न आयोग खुलाउने कि कार्यकर्ता भर्ती गर्ने’

    चितवन / पूर्वशिक्षामन्त्री एवं नेपाली काग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरुको पेशागत मर्यादा भत्काउन स्वयं सरकार नै अग्रसर रहेको आरोप लगाउनुभएको छ। नेपाल शिक्षक संघ चितवनको ३० औं प्रतिनिधिसभाको उद्घाटन गर्दै केसील�

    • प्रकाशित मितिः फाल्गुन १९, २०७६
    • 1606 पटक पढिएको
    • शोभित मगर
  • ब्लुमिङ किण्डरगार्टेन मन्टेश्वरी स्कुलले मनायो १३औं बार्षिक उत्सव

    इटहरी/ सुनसरीको इटहरी ६जुटबिकास चोकमा रहेको ब्लुमिङ किण्डरगार्टेन मन्टेश्वरी स्कुलले १३औं बार्षिक उत्सव मनाएको छ। स्कुल परिसरमा बिभिन्न भब्य कार्यक्रम गरी बार्षिक उत्सव मनाएको हो। प्ले ग्रुपदेखि ५कक्षा सम्म अध्यापन हुने स

    • प्रकाशित मितिः फाल्गुन १७, २०७६
    • 1734 पटक पढिएको
    • पूर्वी खबर
  • सरकारले माग्यो १५ सय शिक्षक, लाइसेन्स नचाहिने

    काठमाण्डौ / सरकारले विद्यालयमा पढाउन एक हजार पाँच सयजना शिक्षक माग गरेको छ। शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७ वैशाखदेखि चैतसम्मका लागि स्वंयसेवक शिक्षकका लागि शुक्रबार आवेदन म

    • प्रकाशित मितिः फाल्गुन १६, २०७६
    • 1117 पटक पढिएको
    • बिजय ओझा
  • शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक

    काठमाण्डौ / शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को नतिजा सार्वजनिक गरेको छ। परीक्षा गत असोजमा लिइएको थियो। आयोगले पहिलो चरणमा माध्यमिक तहका विभिन्न विषयका नतिजा सार्वजनिक  गरिएको जनाएको छ। माध्यमिक तहको

    • प्रकाशित मितिः फाल्गुन १४, २०७६
    • 1801 पटक पढिएको
    • बिजय ओझा
  • हाँसपोसा एकेडेमीले मनायो १३ औं स्थापना तथा अभिभावक दिवस

    इटहरी/ इटहरीको हाँसपोसामा सञ्चालित हाँसपोसा एकेडेमीले स्थापना तथा अभिभावक दिवस मनाएको छ। एकेडेमीले शुक्रबार एक कार्यक्रम गरेर १३ औं स्थापना तथा अभिभावक दिवस मनाएको हो। बिद्यालय स्थापना तथा अभिभावक दिवसका अवसरमा अतिरिक्त क�

    • प्रकाशित मितिः फाल्गुन ९, २०७६
    • 1360 पटक पढिएको
    • पूर्वी खबर
  • कानुनमन्त्रीद्वारा सुन्दरहरैचास्थित सिद्धार्थ स्कुलको रजत उत्सव उद्घाटन

    सुन्दरहरैँचा/ नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्वाहाम्फेले मोरङको सुन्दरहरैँचास्थित सिद्धार्थ सेकेण्डरी स्कुलको रजत उत्सवको उद्घाटन गर्नुभएको छ। तुम्बाहाम्फेले बुधबार रजत उत्सवको उद्घाटन गर्न

    • प्रकाशित मितिः फाल्गुन ८, २०७६
    • 1053 पटक पढिएको
    • पूर्वी खबर
  • बालसंसार मन्टेश्वरी स्कुलले मनायो आठौँ बार्षिकोत्सव

    इटहरी/ सुनसरीको इटहरी ९ हेल्थपोष्ट लाईनस्थित बालसंसार मन्टेश्वरी स्कुलले आठौँ बार्षिकोत्सव मनाएको छ। स्कुलले सोमबार स्कुल परिसरमा कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको हो। प्ले ग्रुपदेखि २ कक्षा सम्म अध्यापन हुने सो स्कुलमा

    • प्रकाशित मितिः फाल्गुन ५, २०७६
    • 1493 पटक पढिएको
    • पूर्वी खबर
  • कञ्चनजंगा मन्टेश्वरी स्कुलको खेलकुद सप्ताह शुरु

    इटहरी/ सुनसरीको इटहरी ८ स्थित कञ्चनजंगा मन्टेश्वरी स्कुलको खेलकुद सप्ताह शुरु भएको छ। स्कुलका अध्यक्ष हरि आचार्यले बुधबार रिवन काटेर खेलकुद सप्ताहको औपचारिक उद्घाटन गर्नुभएको हो। बुधबार कञ्चनजंगा बोडिङ स्कुलको खेल मैदानम�

    • प्रकाशित मितिः फाल्गुन १, २०७६
    • 1405 पटक पढिएको
    • पूर्वी खबर
  • इटहरीको राष्ट्रिय माविमा ‘फर्जी मतदाता र आर्थिक हिनामिना’

    इटहरी/ सुनसरीको इटहरी १स्थित राष्ट्रिय माध्यमिक बिद्यालयको व्यवस्थापन समितिको चुनाव पार्टीगत राजनीतिका कारण बिथोलिएको छ। चुनावमा धाँधली भएको भन्दै अभिभावकहरुले बिरोध जनाएपछि गत माघ १७ गते रोकिएको चुनाव फेरी कहिले हुने भन्�

    • प्रकाशित मितिः माघ २९, २०७६
    • 1461 पटक पढिएको
    • पूर्वी खबर
  • शिक्षादिप एकेडेमीमा फुड फेस्टिबल सम्पन्न

    इटहरी / सुनसरीको इटहरी १६ बालग्राम स्थित शिक्षादिप एकेडेमीमा फुड फेस्टिबल सम्पन्न भएको छ। कक्षा ६, ७ र ८ का विद्यार्थीहरु सहभागी रहेको सो फेस्टिबलमा ११ वटा स्टलमा विद्यार्थीहरुले विभिन्न खाद्य परीकारहरु प्रर्दशन गरेका हुन्। �

    • प्रकाशित मितिः माघ २८, २०७६
    • 1137 पटक पढिएको
    • न्युजडेस्क
  • ‘अबको शिक्षा घोकन्ते, प्रतिफलमुखी नभएर व्यवहारीक पनि हुनुपर्छ’ : प्रिन्सिपल आचार्य

    नयाँ शैक्षिक शत्र शुरु हुनैलाग्दा सबैजसो बिद्यालयले बिषेशगरी प्रि प्राईमरी तहमा बिशेष छुट र आकर्षक सुविधाहरुसहितका आ-आफ्ना बिशेषताहरु उल्लेख गरिरहेको अवस्थामा पूर्वीखबरले कञ्चनजंघा किन्डरगार्टेन मन्टेश्वरी स्कुलकी संस्

    • प्रकाशित मितिः माघ २३, २०७६
    • 3226 पटक पढिएको
    • पूर्वी खबर

सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved