बिराटनगर/ मोरङ्गको बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस, बीडीएस र बीएस्सी नर्सिङ प्रथम बर्षमा भर्ना भएका बिद्यार्थीलाई स्वागत गरिएको छ। एमबीबीएस, बीडीएस र बीएस्सी नर्सिङ दोस्रो बर्षका बिद्यार्थीले नयाँ बिद्यार्थीला�
इटहरी/ काठमाण्डौ वल्र्ड स्कुलले इटहरीमा र बिराटनगरमा एक/एक दिने कार्यशाला सम्पन्न गरेको छ। पछिल्लो समय शिक्षा क्षेत्रमा देखा परेका समस्या र तिनलाई समाधान कसरी गर्ने भन्ने सन्दर्भमा स्कुलले कार्यशाला गरेको हो। गएको बुधबार इट
बिराटनगर/ मोरङको बिराटनगरस्थित नोबेल मेडिकल कलेजले बिएस्सी नर्सिङ्ग चौथो बर्षमा शत प्रतिशत नतिजा ल्याउन सफल भएको छ। चिकित्सा शिक्षामा अब्बल मानिदै आएको नोबेलले यसबर्ष बिएसी नर्सिङ्ग चौथो बर्षमा शत प्रतिशत नतिजा ल्याएको हो।
सुनसरी/ सुनसरीको इटहरीस्थित डिभिएम स्कुलका प्रिन्सिपल डा.बेनुप्रसाद सिटौला बिश्वभरिका उत्कृष्ट १०० शिक्षाकर्मीमा पर्नुभएको छ। अमेरिका, बेलायत र दुवईबाट प्रकाशित हुने ‘द एक्सेलिजेण्ट’ नामको पत्रिकाले उत्कृष्ट १०० शिक्�
काठमाण्डौ/ सर्च कमिटीले झण्डै चार दर्जन आकांक्षीहरुमध्येबाट काठमाडौं बिश्वबिद्यालय (केयू)को उपकुलपतिमा डा.रामकण्ठ माकाजुसहित तीनजनाको नाम छनौट गरेको छ। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले डा. माकाजु, क
बिराटनगर/ मोरङको बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययन पुरा गरेका बिद्यार्थीलाई विदाई गरिएको छ। एमबीबीएस १० औं व्याचका बिद्यार्थीले कार्यक्रम गरेर एमबीबीएस अध्ययन पुरा गरेका ९ औं व्याचका बिद्यार्थीलाई विदाई ग�
इटहरी/ ईन्टरनेशनल ट्रेनिङ एण्ड रिसर्च सेन्टरका प्रमुख मिलन राई ‘जजल’ एशियाकै उत्कृष्ट शैक्षिक उद्यमशिल अवार्डका लागि छनौटमा परेका छन्। २० वटा देशहरुको प्रतिष्पर्धीलाई पछि पार्दै राई ‘एसियाको उत्कृष्ट शैक्षिक उद्यमी अ�
इटहरी/ नरबहादुर कर्माचार्य स्मृति शिक्षालयले तीन वर्षे डिप्लोमा तहको सिभिल इन्जिनियरिङ, होटल म्यानेजमेन्ट र एग्रीकल्चर विषयको अध्यापन शुरु गरेको छ। नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा सुनसरीको इटहरीमा सञ्चालित स�
सुनसरी/ इटहरीमा यसै शैक्षिक शत्रबाट सञ्चालन हुने गरी अर्को प्राविधिक कलेजको स्थापना भएको छ। नरबहादुर कर्माचार्य मेमोरियल फाउण्डेसन सुनसरीले कलेज स्थापना गरी सञ्चालनमा ल्याएको हो। कलेजले यसै शैक्षिक सत्रको लागि तीनबर्षे डि
मोरङ/ बिराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा तालिका सार्वजनिक गरेको छ। कोभिड–१९का कारण बिद्यालयलाई नै परीक्षा गर्न दिएपछि महानगरले परीक्षा तालिका सार्वजनिक गरेको हो। महानगरले २५ असोजदेखि परीक्षा सञ्चालन गर्ने तालिक
इटहरी/ सुनसरीको इटहरीमा रहेको बेबिलोन सेकेण्डरी बोर्डिङ स्कुलले चालु शैक्षिक सत्रदेखि १० जोड २का कक्षा सञ्चालन गर्ने भएको छ। इटहरी ४ स्थित आइतबारमा रहेको सुविधासम्पन्न भवनमा बेबिलोनले दश जोड २को कक्षा शुरु गर्ने भएको हो। बे�
इटहरी/ बिराटनगरस्थित एभरेष्ट स्कुलको सहकार्यमा सञ्चालित इटहरी ४ स्थित ‘पाथीभरा सेकेन्डरी बोर्डिङ स्कुल’का प्रिन्सिपल गोपाल श्रेष्ठले अनलाईन पद्दतीबाट जारी अध्ययन अध्यापन निकै प्रभावकारी हुँदै गरेको बताउनुभएको छ। शुक्
इटहरी/ सुनसरीको इटहरीस्थित प्रिमियर होटेल स्कुलले यसै शैक्षिक सत्रदेखि कक्षा ११को पनि पठनपाठन गर्ने भएको छ। बिहीबार पत्रकार भेटघाट कार्यक्रम गर्दै प्रिमियरले यस्तो जानकारी गराएको हो। प्रिमियर स्कुललेमा व्यवस्थापन संकायम�
काठमाण्डौ/ संघीय राजधानी काठमाण्डौको चाबहिल चुच्चेपाटीमा रहेको आदिम कलेजले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने जनाएको छ। बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९का कारण अभिभावकको आर्थिक आम्दानीमा
इटहरी/ अनेरास्वबियू सुनसरीले प्याब्सन र एन प्याब्सनले जारी लकडाउनको समयमा समेत अनिवार्य शुल्क तिर्न जारी गरेको आह्वान गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। अनेरास्वबियूले बुधबार बिज्ञप्ती जारी गर्दै यसो भनेको हो। अनेरास्वबिय�
बिराटनगर/ बिराटनगरस्थित पोखरिया मावि र नीजि बिद्यालयका बिभिन्न संगठनहरुबीच बिवाद बढिरहेका बेला नेपाल शिक्षक महासंघ र सामुदायीक बिद्यालय अभिभावक संघ बिराटनगर समितिले पनि मुख खोलेको छ। पोखरिया माध्यमिक बिद्यालय बिराटनगरको �
इटहरी/ सुनसरीको इटहरीस्थित जनता माध्यामिक बिद्यालयलाई सकेको सबै सहयोग गरी स्तरीय शिक्षाको लागि वातावरण बनाउन अभिभावकहरुले आह्वान गरेका छन् । बिद्यालयले लकडाउनको समयमा पनि अविभावकहरुसँग शुल्क उठाएको भन्दै बिरोध भएपछि अभिभ�
काठमाण्डौ / एसईई परिक्षामा अनिवार्य बिषयको राष्ट्रिय परीक्षा बोर्डले र ऐच्छिक बिषयको सम्बन्धित बिद्यालयले नै लिन पाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ। कोभिड-१९का कारण रोकिएको एसईई, कक्षा ११ र १२ को परीक्षालाई पुनः कसरी �
काठमाण्डौ/ शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले कुनैपनि बिद्यालयले कुनैतहमा नयाँ भर्ना नगर्न नगराउन एवं अनलाइन पठन पाठनको नाममा शुल्क लिने जस्ता कार्य नगर्न नगराउन आग्रह गरेको छ । मन्त्रालयले सोमबार सुचना जारी गर्दै यस्त�
बिराटनगर/ प्रदेश १ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारी कक्षा शुरु हुने भएको छ । एसईई तयारी कक्षा बैशाख १५ गते देखि शुरु हुने भएको हो । एसईईको तयारी गरिरहेका बिद्यार्थीलाई लक्षित गरी सामाजिक बिकास मन्त्रालयले तयारी कक्षा सञ्