संगित

    Showing 1-20 of 111 items.
  • पृथ्वी र सविनाको ‘मिर्मिरे बिहानी…’ सार्वजनिक (भिडियोसहित)

    काठमाण्डौ/ पृथ्वीमान तुम्खेवा लिम्बू र सविना योङहाङको स्वरमा ‘मिर्मिरे बिहानी…’ म्युजिक भिडियोमा सार्वजनिक भएको छ। एसपी निङ्लेकुको रचना, कुमार बिकेको संगीतमा तयार भएको गीत पृथ्वी र सविनाले गाएका हुन् । पृथ्वीमान नेपाल�

    • प्रकाशित मितिः माघ 6, 2077
    • 160 पटक पढिएको
    • न्युजडेस्क
  • प्रेम घिमिरेको संगीतमा तातो समाचार सार्वजनिक

    इटहरी/ गायक तथा संगीतकार प्रेम घिमिरेको संगीतमा तातो समाचार बोलको गीत म्युजिक भिडियो सार्वजनिक भएको छ। पदम साधना कुलुङको शब्द, दिनेश न्यौपानेको संगीत संयोजन रहेको गीतमा नेपाल आईडल सिजन ३ का सेकेन्ड रनर–अप किरण भुजेल र गायिक�

    • प्रकाशित मितिः कार्तिक 5, 2077
    • 443 पटक पढिएको
    • न्युजडेस्क
  • सुनिल कटवालको ‘मुखमा राम राम बगलीमा छुरा’ सार्वजनिक

    इटहरी/ बोली एउटा अनि ब्यवहार अर्को हुने चरित्रलाई लक्षित गरी चलनचल्तीमा रहेको उखान ‘मुखमा राम राम बगलीमा छुरा’ प्रयोग गरेर बनाईएको गितको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। म्युजिक भिडियो आईतबार (तीनदिन अघि)  8K Everest Motion Pictures न

    • प्रकाशित मितिः आश्विन 27, 2077
    • 333 पटक पढिएको
    • न्युजडेस्क
  • किरण भुजेलको प्रस्तुतीले नेपाल आइडलमा तरङ्ग

    काठमाण्डौ/ AP1 टेलिभिजनमार्फत प्रसारण भईरहेको नेपाल आइडल कोरोना भाइरसको असरले करिव चारमहिना भन्दा समयपछि पुनः शुरु भएको छ। हाल पाँचजना प्रतिष्पर्धीहरु मञ्चमा नेपाल आडल सिजन ३ को उपाधि जित्न भोटिङ्ग चरणमा प्रतिष्पर्धा गरिरहेक

    • प्रकाशित मितिः श्रावण 26, 2077
    • 627 पटक पढिएको
    • न्युजडेस्क
  • दिवेश पोख्रेल अमेरिकन आइडलको उत्कृष्ट सातमा

    इटहरी/ नेपाली युवा दिवेश पोख्रेल (अर्थर गन) अमेरिकन आइडलमा अर्को महत्वपूर्ण फड्को पार गर्दै उत्कृष्ट सातमा परेका छन् । सोमबार भएको छनौटमा आफ्ना अन्य प्रतिष्पर्धीलाई पछि पार्दै दिवेश उत्कृष्ट सातमा छनौट भएका हुन् । पोख्रेल हलि

    • प्रकाशित मितिः बैशाख 29, 2077
    • 529 पटक पढिएको
    • न्युजडेस्क
  • गायक प्रेमको ‘पुर्वेली ठिटी २’ सार्वजनिक

    इटहरी/ गायक प्रेम घिमिरेले ‘पुर्वेली ठिटी २’ नामको गितको लिरिकल भिडियो सार्बजनिक गरेका छन् । घिमिरेले केहीदिन अगाडी मात्र 90's factory नामको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरेका हुन् । राष्ट्रिय भावनाको गीत ‘माया लाग्छ

    • प्रकाशित मितिः बैशाख 16, 2077
    • 381 पटक पढिएको
    • न्युजडेस्क
  • लागुऔषध खुवाएर मलाई बलात्कार गरे : गायिका डफी

    एजेन्सी / ग्रामी अवार्ड विजेता गायिका डफीएमीएनी डफीले आफूमाथि आक्रमणकारीले लागुऔषध खुवाएर बलात्कार गरेको खुलासा गरेकी छन्। ३५ वर्षकी बेलायती गायिका डफीले सामाजिक सञ्जाल इन्स्टाग्राम लेखेकी छन्, ‘सामान्य अवस्थामा फर्किन स

    • प्रकाशित मितिः फाल्गुन 15, 2076
    • 570 पटक पढिएको
    • शोभित मगर
  • ‘कान्छी तिम्रो’ सार्वजनिक (भिडियोसहित)

    काठमाण्डौ / नेपाली गायक गोविन्द गुरागाईँको ‘कान्छी तिम्रो’ बोलको गीत सार्वजनिक भएको छ। शुक्रबार सामाजिक सञ्जाल युट्युवमार्फत सो गीत सार्वजनिक भएको हो। गीतमा गुरागाईँको शब्द र संगित रहेको छ। गीत युवापुस्ता लक्षित भएको गा�

    • प्रकाशित मितिः फाल्गुन 10, 2076
    • 636 पटक पढिएको
    • बिजय ओझा
  • प्रमोद खरेलको ‘धोकेबाज’मा केकी अधिकारी (भिडियोसहित)

    काठमाण्डौ / गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ। दीपेन्द्र पोख्रेल ‘देबेन’को शब्द, हरि लम्सालको संगीत, उदयराज पौडेलको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो। शान थापको निर्देशन र राजिव समि

    • प्रकाशित मितिः फाल्गुन 6, 2076
    • 379 पटक पढिएको
    • बिजय ओझा
  • लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ

    काठमाण्डौ / लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ परेका छन्। तनहुँको बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अभियोगमा उनी पक्राउ परेका हुन्। कटुवालविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता �

    • प्रकाशित मितिः फाल्गुन 6, 2076
    • 411 पटक पढिएको
    • शोभित मगर
  • इटहरीमा चैत्रमा “रमपम पुर्वेली म्युजिक अवार्ड” प्रदान गरिने

    इटहरी/ सुनसरीको इटहरीमा चैत्र १४ गते “रमपम पुर्वेली म्युजिक अवार्ड २०२०” वितरण हुने भएको छ। पूर्वेली मिडिया नेटवर्कको आयोजनामा म्युजिक अर्वाड कार्यक्रम हुन लागेको हो। आयोजकले सोमवार इटहरी स्थित ओसियन पार्कमा पत्रकार सम्

    • प्रकाशित मितिः फाल्गुन 5, 2076
    • 985 पटक पढिएको
    • पूर्वी खबर
  • नेपालका दिवेश पोखरेल अमेरिकन आइडलमा छानिए (भिडियोसहित)

    काठमाण्डौ / विश्वकै सबैभन्दा ठूलामध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा छानिएका छन्। अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि प्रस्तुती दिँदै काठमाण्डौका दिव

    • प्रकाशित मितिः फाल्गुन 5, 2076
    • 422 पटक पढिएको
    • शोभित मगर
  • ‘नैना रेशम’मा प्रेमिकासँग रोमान्स गर्दै बले (भिडियोसहित)

    काठमाण्डौ / चर्चित गायक सुर्य खड्काको नयाँ गीत सार्वजनिक भएको छ। गायक सुर्य खड्का र गायिका दुर्गा सापकोटाको सुमधुर स्वरमा ‘नैना रेशम’ बोलको गीत बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतमा शिब अखेलीको शब्द र गायक खड्क

    • प्रकाशित मितिः फाल्गुन 2, 2076
    • 385 पटक पढिएको
    • बिजय ओझा
  • सुगम पोखरेलको गीत ‘लाखौँमा एक तिमी’ सार्वजनिक (भिडियोसहित)

    काठमाण्डौ / गायक सुगम पोखरेलको स्वर रहेको नयाँ गीत ‘लाखौमा एक तिमि’ सार्वजनिक भएको छ। मनोज सिग्देलको शब्द त तथा संगीत रहेको गीतको भिडियोमा गीतकार सिग्देल र मोडल बिन्दु दवाडीलाई देख्न सकिन्छ। सान थापाको निर्देशन रहेको गीतक�

    • प्रकाशित मितिः माघ 14, 2076
    • 439 पटक पढिएको
    • बिजय ओझा
  • गायिका आस्था राउत पक्राउ

    काठमाण्डौ / गायिका आस्था राउत पक्राउ परेकी छिन्। त्रिभुवन विमनस्थलमा कार्यरत प्रहरी जवान रमिशा श्रेष्ठले दिएको प्रहरी प्रतिवेदनको आधारमा उनलाई पक्राउ गरिएको हो। आफन्तमार्फत केही बेरअघि प्रहरी परिसर काठमाडौंमा पुगेकी राउत�

    • प्रकाशित मितिः माघ 13, 2076
    • 481 पटक पढिएको
    • शोभित मगर
  • प्रेमीसँग भिडियोमा देखिँदै साम्राज्ञी राज्यलक्ष्मी

    काठमाण्डौ / अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले प्रेमी देवांश राणासँग स्क्रिन शेयर गरेकी छन्। साम्राज्ञीले देवांशसँगको फोटो इन्स्टाग्राममा शेयर गर्दै खुशी व्यक्त गरेकी हुन्। देवांशसँग म्युजिक भिडियोमा अभिनय गरेको स

    • प्रकाशित मितिः माघ 7, 2076
    • 794 पटक पढिएको
    • बिजय ओझा
  • ‘टिकटकले डुबायो’ बले र रक्षाको घरबार (भिडियोसहित)

    काठमाण्डौ / चर्चीत हास्य टेलिश्रृखला ‘भद्रगोल’ का पात्र सागर लम्साल ‘बले’ र रक्षा श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द र शङ्कर थापाको सङ्गीत रहेको ‘टिकटकले डुबायो&rsq

    • प्रकाशित मितिः माघ 5, 2076
    • 885 पटक पढिएको
    • बिजय ओझा
  • आस्था राउतलाई कारबाहीको तयारी : एक वर्ष कैद वा १ लाख रुपैँया जरिवाना

    काठमाण्डौ / यतिबेला गायिका आस्था राउत चर्चा र विवादको शिखरमा छिन। विमानस्थलमा प्रहरीसंग भएको विवादका कारण उनि तनावमा पनि छन्। उता नेपाल प्रहरी भने गायिका राउतमाथि कारबाही प्रक्रिया अगाडी बढाएको छ। त्रिभुवन अन्तराष्ट्रिय वि�

    • प्रकाशित मितिः माघ 4, 2076
    • 1156 पटक पढिएको
    • शोभित मगर
  • प्रहरीलाई गाली गरेपछि विवादमा तानिइन् गायिका आस्था रावत

    काठमाण्डौ / प्रहरीलाई तथानाम गाली गरेपछि गायिका आस्था राउत विवादमा तानिएकी छन्। आफू सिक्कीम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै प्रहरीलाई तथाना�

    • प्रकाशित मितिः माघ 2, 2076
    • 807 पटक पढिएको
    • शोभित मगर
  • धरानका गायक निशान भट्टराईको कार दुर्घटनामा परी निधन

    काठमाण्डौ / गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ। दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो। जसमा भट्टराई गम्भीर घाइ�

    • प्रकाशित मितिः पुष 29, 2076
    • 3571 पटक पढिएको
    • शोभित मगर

सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2021 - Purbikhabar.com All rights reserved