खोटाङ / खोटाङको हलेशी तुवाचुङ नगरपालिका १० बिजुलेधाप स्थित हलेशी दिक्तेल सडक खण्डमा अटो आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुदा अटो चालक खत्रीको घटनास्थलमै ज्यान गएको छ। शुक्रबार दिउँसो सवा ३ बजे बिजुलेबाट दिक्तेल तर�
बझाङ / वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुग्नु भएका छविसपाथिभेरा गाँउपालिका ७ का रमेशबहादुर बोहराको शुक्रबार अन्तिम दाहसंस्कार भएको छ। आठ वर्षीय छोरा अंकितले बुवालाई दागबत्ती दिएका हुन्। छोराछोरीको पढाइ खर्च, घरायसी खर�
दाङ / रोकिराखेको ट्रयाक्टरमा मोटरसाईकल ठोक्किदा रेशम वलीको ज्यान गएको छ। अर्का एकजना घाइते भएका छन्। घोराही उपमहानगरपालिका वडा नम्बर ८ निवासी १९ बर्षीय वलीको उपचारका क्रममा गएराति ज्यान गएको छ। मोटरसाईलकलको पछाडि सवार घोराह
इटहरी / पश्चिम तराईका सीमावर्ती जिल्लाका सरकारीरनिजी स्वास्थ्य सेवाको पहुँच छैन। त्यहाँ मात्रै ‘बंगाली’ डाक्टरले सेवा दिइरहेका छन्। यी डाक्टरले माध्यमिक तह पनि उत्तीर्ण गरेका छैनन्। यस्तै डाक्टरसँग उपचार गराउन पुग्ने न�
झापा/ उपसभामुख डा.शिवकुमारी तुम्बाहाम्फेले जेष्ठ नागरिकको हकहित र सम्मानपूर्वक बाँच्न पाउने अधिकार स्थापित गर्न नेपाल सरकार लागिपरेको बताउनुभएको छ। जेष्ठ नागरिक तथा अपाङ भेटघाट चौतारी बुद्धशान्ति–१ झापाले शुक्रबार शु�
सुनसरी / बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदास गिरीलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। पहिलोपटक अदालतले दिएको चार दिनको म्याद सकिएपछि पुनः म्याद थप गर्न उनलाई शुक्रवार जिल्ला अदालत सुनसरीमा उपस्थित �
काभ्रे / मोटरसाईकल दुर्घटना हुँदा नीरमाया तामाङको ज्यान गएको छ। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८, अरनिको राजमार्ग स्थित त्रिपन्नकिलोमा बिहीबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गए हो। जिल्ला प्रहरी कार्
भरतपुर / मोटरसाइकल ठोक्किँदा बिहीबार साँझ रामचन्द्र रेग्मीको ज्यान गए छ। एकजना घाइते भएका छन्। ज्यान ज्यानेमा भरतपुर महानगरपालिका–२५ का ३६ वर्षीय रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।भरतपुरबाट रामपुरतर्फ
मुगु / नेपालको सवैभन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको रारामा फोरजी सेवा सुरु भएको छ। नेपाल टेलिकमले रारामा फोरजी सेवा सुरु गरेको हो। बिहीबारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइए
लहान / कात्तिक ६ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुझेलियाका पंकजकुमार चौधरीले सामान्य विवादमा चिनजानकै व्यक्तिमाथि पेस्तोल प्रहार गरे। गोली लागि जनकपुरधाम उपमहानगरपालिका–१ मा शिव आयल स्टोर्स चलाउँदै आएका लक्ष्मीनिया�
ललितपुर / ललितपुरको एकान्तकुनामा रोकिराखेको ट्रिपरमा स्कुटर ठोक्किँदा दुईजनाको ज्यान गएको छ। बिहीबार बेलुकी पौने ८ बजेतिर यातायात व्यवस्था कार्यालय अगाडि बिग्रिएर पार्किङ गरिएको ना ८ ख २८ २६ नम्बरको ट्रिपरमा बा ८७ प २२८५ नम�
काठमाण्डौ / नवलपुर जिल्लाको सदरमुकाम कावासोती डण्डामा लामोसमयदेखि जुवाखाल निर्वाध रुपमा सञ्चालन भईरहेको छ। यस बिषयमा सञ्चारमाध्यममा पटक पटक समाचार आउँदा पनि स्थानिय प्रशासन मौन देखिएको छ। स्थानियको प्रहरीको मिलोमतोमा जुव�
पोखरा / नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको एवं हिमाली सांस्कृतिक परिवारको सहकार्यमा आयोजनामा पोखरा लोपोन्मुख बाजा सम्मेलन हुने भएको छ। मंसिर २० र २१ गते हुने सो सम्मेलनका माध्यमबाट नेपाली लोकबाजा संरक्षणका साथै वि�
पोखरा / गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र सीईओका छोराछोरी र भाइभतिजा गरी ५ जनालाई परीक्षामा सामेल गरेको भन्दै आन्दोलनरत विद्यार्थीले विरोध गरेका छन्। प्रश्नपत्र बा�
काठमाण्डौ / खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। उहाँले बिहीबार निर्माणस्थल निरिक्षण गरी दोस्रो प्रशोधन केन्द्र छिटो सम्पन्न गर्�
काठमाण्डौ / काठमाण्डौको तापक्रम शुक्रबार बिहान बिहीबारको भन्दा झण्डै एक डिग्री सेल्सियसले घटेको छ।काठमाण्डौको शुक्रबार बिहानको तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। यो यस वर्षक�
पाल्पा / पाल्पामा भएको जीप दुर्घटनामा चालक र सहचालकको ज्यान गएको छ। बिरामी बुटवल पुर्‍याएर पाल्पा फर्किँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप सिद्धार्थ राजमार्गको चौबिस माइलमा दुर्घटना भएको थियो। सो दुर्घटनामा रैनादेवी छहरा गाउ�
काठमाण्डौ / बिहीबार बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५।५ डिग्री सेल्सियस मापन गरिएको छ।अहिले नेपालमा कुनै पनि मौसमी प्रणाली सक्रिय नरहे पनि देशभर न्यूनतम तापक्रम घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधब
पोखरा / मुस्ताङमा बुधबार एक भारतीय नागरिकको ज्यान गएको छ। भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया सरालु नाडुको ज्यान गएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ। मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारक�
सिरहा / सिराहाको प्रहरी कार्यालयको हिरासतबाट फरार भएका आठजना मध्ये तीनजना पक्राउ परेका छन्। उनीहरुलाई सिराहाकै बिभिन्न ठाँउबाट पक्राउ गरिएको हो। गत मंसीर १४ इलाका प्रहरी कार्यालय महेशपुर पतारीको थुनुवा कक्षमा रहेका आठजना थ�