मनोरञ्जन

    Showing 41-60 of 172 items.
  • किराँती समुदायमा आधारित चलचित्र ‘सँघार’को १६ गते प्रदर्शन हुने

    काठमाडौं । किराँती समुदायमा आधारित चलचित्र ‘सँघार’ माघ १६ गते काठमाडौंस्थित मण्डला नाटकघरमा विशेष प्रदर्शन हुने भएको छ ।खोटाङको विभिन्न रमणीय स्थानहरूमा छायाँकंन गरिएको ‘सँघार’ पारिवारिक र गाउँले प्रेम कथा समेटिएको �

    • प्रकाशित मितिः माघ ५, २०७९
    • 176 पटक पढिएको
    • पूर्वीखबर
  • कमेडीयन गायक श्रीकृष्ण लुइँटेलको काका हराएपछि....

    इटहरी । दुइ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदाह्री पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका हरायो” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।लुइँटेलले आफ्नै युट�

    • प्रकाशित मितिः पुष ३०, २०७९
    • 254 पटक पढिएको
    • पूर्वीखबर
  • बिराटनगरमा मिसेस कोशीको पहिलो अडिसन सम्पन्न : १५ जना महिलाहरु सहभागी

    इटहरी । विवाहित महिलाहरूलाई लक्षित गरी आयोजना गरिएको चौथो संस्करणको मिमेस कोशी प्रतियोगिताको पहिलो अडिसन विराटनगरमा भएको छ । शनिबार भएको पहिलो अडिसनमा १५ जना महिलाहरु सहभागी भएका छन् । पहिलो अडिसनको निर्णायकहरूमा जय मिडिया

    • प्रकाशित मितिः पुष ४, २०७९
    • 201 पटक पढिएको
    • पूर्वीखबर
  • ‘कान्तरा’ माथि गीत चोरीको आरोप

    मुम्बई । बलिउड निर्देशक तथा कलाकार रिसब सेठ्ठीको फिल्म ‘कान्तरा’ले रिलिजको दिनदेखि नै बक्सअफिसमा तहल्का पिटिरहेको छ । यो वर्ष रिलिज भएका कन्नड फिल्ममध्ये यो फिल्मले वर्षकै सर्वाधिक कमाउने दोस्रो फिल्मको रेकर्ड राखिसके

    • प्रकाशित मितिः मंसिर १८, २०७९
    • 225 पटक पढिएको
    • पूर्वीखबर
  • मिस्टर नेपाल जित्ने नुतनलाई विश्व आर्दश कलेजद्वारा सम्मान

    मिस्टर नेपाल २०२२ को उपाधि जित्न सफल नुतन श्रेष्ठलाई विश्व आर्दश कलेजले सम्मान गरेको छ । विराटचौक मोरङ घर भएका श्रेष्ठ विश्व आर्दश कलेजको एमबिएस तेस्रो समेस्टरमा अध्ययनरत विद्यार्थी हुन । उनलाई आज कलेजमा एक कार्यक्रमकाबिच सम

    • प्रकाशित मितिः बैशाख ८, २०७९
    • 477 पटक पढिएको
    • समाचार कक्ष
  • पत्रकार कार्की र गायक रिमाल सम्मानित

    सुनसरी/ सुनसरी सदरमुकाम इनरुवामा संगीत र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याए वापत दुईजनालाई सम्मान गरिएको छ। सावित्री–गोपाल स्मृति ट्रष्टको ११ औ स्मृति दिवसका अवसरमा संगीतकार तथा गायक रवि रिमाल र पत्रकार किशोरकुमार कार�

    • प्रकाशित मितिः चैत्र २८, २०७८
    • 572 पटक पढिएको
    • न्युजडेस्क
  • काँकडभिट्टाका बिश्वास उप्रेती नेपाल आईडलको उत्कृष्ट १०मा

    इटहरी/ मेची अञ्चलको काँकडभिट्टाका बिश्वास उप्रेती चर्चित गायन रियालिटी शो नेपाल आईडलको उत्कृष्ट १०मा प्रवेश गरेका छन्। शुक्रबार प्रस्तुत कार्यक्रममा उप्रेती उत्कृष्ट १०मा परेका हुन्। अगिल्लो साता प्रस्तुत गरेको प्रस्तुत�

    • प्रकाशित मितिः माघ १४, २०७८
    • 1619 पटक पढिएको
    • न्युजडेस्क
  • रिफ्रेस नाईटमा झुमे दर्शक

    इटहरी/ सुनसरीको इटहरीमा शनिबार सञ्चालित रिफ्रेस नाईटमा इटहरीबासी दर्शक झुमेका छन्। ग्यालरी इभेन्ट्सले सञ्चालन गरेको कार्यक्रममा इटहरीबासी झुमेका हुन्। कार्यक्रममा स्थानीय गायिका गंगा गौतम, बिहानी डान्स सेन्टरको प्रस्�

    • प्रकाशित मितिः पुष १८, २०७८
    • 1155 पटक पढिएको
    • न्युजडेस्क
  • पौष १७ गते सञ्चालन हुने सांगितिक कार्यक्रमको तयारी तिब्र

    इटहरी/ इटहरी रंगशालामा पौष १७ गते शनिबार सञ्चालन हुने सांगितिक कार्यक्रमको तयारी तिब्र बनाईएको छ। तयारी स्वरुप कार्यक्रम स्थलको झाडी पन्साउनुका साथै सरसफाईलाई तिब्रता दिईएको हो। रङ्गशालामा प्रकाश सपूत, अल्मोडा राना उप्रेत�

    • प्रकाशित मितिः पुष १४, २०७८
    • 944 पटक पढिएको
    • न्युजडेस्क
  • आँफुलाई भोट गरेर Miss Province 1 मा जिताउन मनिलाको आग्रह

    इटहरी/ सुनसरीको इटहरीमा बसोबास गर्ने मनिला ढकाल १८ बर्षकी भईन । त्यसो त उनि बिराटनगरस्थित ब्राइट भिजन कलेजमा स्नातक प्रथम बर्षमा अध्ययनरत छिन । ढकाल अहिले ड्रिम्स ग्रुप अफ कम्पनिले आयोजना गरेको मिस प्रोभिन्स वनमा उत्कृष्ट २१

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 1010 पटक पढिएको
    • न्युजडेस्क
  • ‘प्रेम प्रस्ताव राख्ने युवकको लिस्ट लामै छ’

    काठमाण्डौ/ अभिनेत्री केकी अधिकारी नेपाली कला क्षेत्रकी सफल र बौद्धिकमध्येकी मानिन्छिन् । चाहे पर्दामा देखिँदा होस् वा पर्दाबाहिर । कुनै सामाजिक बिषयमा आफ्नो कुरा राख्दा, उनका कुराहरु तार्किक हुन्छन्। यीनै बौद्धिक अभिनेत्री

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 608 पटक पढिएको
    • न्युजडेस्क
  • पारस शाहको गेटअपमा भरतमणिको बबाल प्रस्तुती

    काठमाण्डौ/ ‘मैले उहाँका विगतका प्रस्तुतिहरुको बारेमा बोल्नु पर्दैन, आजको प्रस्तुतिको बारेमा यतिमात्रै भन्छु बाँकी त प्रस्तुतिमा हेरिहाल्नु हुन्छ....पूर्वयुवराज पारस शाह बनेर आउँदै हुनुहुन्छ... भरतमणि पौडेल,’ रियालिटी शो कम

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 980 पटक पढिएको
    • न्युजडेस्क
  • प्रायुस र स्मारिका भए ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’

    झापा/ प्रायुस पौड्याल र स्मारिका सुनुवारले यो बर्षको ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’ सिजन–२को ताज हात पारेका छन्। स्काई क्रिएटर इन्टरनेशनल प्रालिले गरेको प्रतियोगितामा पौड्याल र सुनुवारले मिस्टर एण्ड मिस प्रोभिन्स वान&

    • प्रकाशित मितिः बैशाख ५, २०७८
    • 772 पटक पढिएको
    • न्युजडेस्क
  • सङ्गीत गायकको आत्मा हो : गायक सुनिल कटवाल

    इटहरी/ आधुनिक प्रविधीको जमानाका कारण अहिले नेपाली सङ्गीतको क्षेत्र पनि व्यापक र व्यवसायिक बनिरहेको छ। सङ्गीतमै आफुलाई व्यवसायीकरण गर्ने भविष्यको सपना बोकेर बर्षैपिच्छे हजारौँ युवा काठमाण्डौका सङ्गीत कलेज र पाठशालाहरुमा भ�

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 1423 पटक पढिएको
    • न्युजडेस्क
  • ‘प्रिय तिमी..’ को म्यूजिक भिडियो सार्वजनिक

    पथरीशनिश्चरे/ पारिवारिक कथामा आधारित ‘प्रिय तिमी’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ। जमर्को ईन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गितका गायक नन्दु गुरुङ हुन्। रामप्�

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 1089 पटक पढिएको
    • न्युजडेस्क
  • सर्वत्र चर्चामा किरण भुजेल

    सुनसरी/ नेपाली साङ्गितिक इतिहासमा एक ठुलो रियालिटी शो नेपाल आइडल सिजन ३ को फाइनल भोली शुक्रबार हुँदैछ। यसपटक बर्दिवासका किरण कुमार भुजेल, मोरङ्गकी सज्जा चौँलागाइँ र बर्दियाका प्रविण बेदवाल फाइनलामा प्रतिष्पर्धा गर्दैछन्। भ�

    • प्रकाशित मितिः भदौ ११, २०७७
    • 1622 पटक पढिएको
    • न्युजडेस्क
  • यसकारण नेपाल आइडल सिजन ३को बिजेता बन्दैछन भुजेल

    काठमाण्डौ/ AP1 टेलिभिजनबाट प्रशारण भईरहेको नेपालकै ठुलो रियालिटी शो नेपाल आइडल फाइनल चरणमा प्रवेश गरिसकेको छ। फाइनलमा यो पटक किरण भुजेल, सज्जा चौलागाईँ र प्रविण वेडवाल प्रतिष्पर्धी हुन्। यी तीन प्रतिष्पर्धी मध्ये पछिल्ला चरणह

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 1405 पटक पढिएको
    • न्युजडेस्क
  • “किरण भुजेलको संघर्ष र नेपाल आइडल”

    काठमाण्डौ/ AP1 टेलिभिजनबाट प्रसारण भईरहेको नेपाल आइडल बिहिबारको संस्करणपछि फाइनल चरणमा प्रवेश गरेको छ। भोटिङका आधारमा चितवनका केबिन ग्लान तामाङ्ग अन्तिम चारबाट बाहिरिएपछि फाइनलको लागि किरण भुजेल, सज्जा चौलागाईँ र प्रविण वेडव

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • 2560 पटक पढिएको
    • न्युजडेस्क
  • तेस्रो नेपाल आइडल बन्ने बाटोमा किरन भुजेल

    सुनसरी/ लामो समयबाट संगीत क्षेत्रमा निरन्तर अध्ययन एवं अनवरत मेहनत गर्दै आएका किरन भुजेल नेपाल आइडल ३ मार्फत उपाधि जित्दै आफ्नो पहिचान स्थापित गर्ने चरणको करिव करिव नजिक पुगेका छन्। अत्याधिक मत सहित उत्कृष्ट ४ मा स्थान सुरक्ष�

    • प्रकाशित मितिः श्रावण ३१, २०७७
    • 1679 पटक पढिएको
    • न्युजडेस्क
  • ब्रान्ड वर्थले गर्‍यो पहिलो पटक डिजिटल गाईजात्रा

    इटहरी / केही बर्ष अघिसम्म गाईजात्रा भनेपछि देशभर रौनक छाउथ्यो । खासगरी हास्यव्यंग्यका पाठकका लागि कामनालगायतका केही पत्रिकाह मनोरञ्जनको साधन हुन्थे। यस्तै काठमाडौँमा हुने नाट्य तथा अभिनय प्रदर्शनीमा मानिसको ताँती लाग्थ्य�

    • प्रकाशित मितिः श्रावण २२, २०७७
    • 1136 पटक पढिएको
    • न्युजडेस्क

सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved