पोखरा / नेपाली राजनीतिमा सबैले सधैँ लिने नाम मध्येको एक हो बिपी कोइराला। विश्व राजनीतिमा नै चर्चित कोइरालाको जीवनको अर्को महत्वपूर्ण पाटो हो साहित्य। नेपाली साहित्यमा उहाँको योगदानलाई अत्यन्त महत्वका साथ लिइन्छ। नेपाली साह�
काठमाण्डौ / रेस्पोन्सिभ मिडिया प्रालिले गत बर्षबाट सुरु गरेको म्युजिक अवार्ड ‘सगरमाथा म्युजिक अवार्ड’ले यो बर्ष पनि निरन्तरता पाउने भएको छ। आयोजक रेस्पोन्सिभ मिडियाले आइतबार एक बिज्ञप्ती जारी गर्दै ‘सगरमाथा म्युजिक अव�
काठमाण्डौ / मदन पुरस्कार गुठीले यसवर्षको ७ उत्कृष्ट पुस्तकको सूची तयार पारेको छ। कूल २५७ कृति मध्येबाट उत्कृष्ट ७ पुस्तक छानिएको गुठीले जनाएको छ। गुठीले संस्थाको विधान अनुसार ‘मदन पुरस्कार–२०७५’ प्रदान गर्न गठित विज्ञ स
काठमाण्डौ / भारतको मध्यप्रदेशमा बनेको बलियो न्यूनचापीय क्षेत्रका कारण नेपालमा पर्याप्त पानी पर्न नसकेको मौसमविद्ले बताएका छन्। बंगालको खाडी र अरब सागरबाट आएको पानी पार्ने जलवाष्पयुक्त हावा पनि त्यही न्यूनचापीय क्षेत्रत�
इटहरी / इटहरीमा ४० दिने मुर्तिकला कार्यशाला गरिने भएको छ। सामाजिक विकास मन्त्रालयको आयोजनामा हुने कार्यशालामा कलाकारहरुले स्वतन्त्ररुपमा सहभागिता जनाउन सक्नेछन्। इटहरी ४ मा रहेको इटहरी मेट्रिक्समा कार्यशाला गरिने कलाकार �
बिराटनगर / दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगितामा बिराटनगर स्थित नोबेल मेडिकल कलेज बिजयी भएको छ। वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आयोजित प्रतियोगितामा नोबेलको टिम बिजयी बनेको हो। प्रत
नयाँ दिल्ली / चर्चित ‘महर्षि बादरायण व्यास सम्मान’बाट भारतमा दुई नेपाली विद्वान् सम्मानित भएका छन्। राष्ट्रपति रामनाथ कोविन्दले स्थापना गरेको सो सम्मान डा.विश्वनाथ धिताल र डा.उमेश नेपाललाई प्रदान गरएको हो। दिल्लीमा आयोज�
काठमाण्डौ / वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको ‘वसुन्धराश्री पुरस्कार’ कलाकार एवं हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ। हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरूको सिर्जना त�
दमौली / नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा अन्तर्रा्ष्ट्रिय कवि सम्मेलन हुने भएको छ। गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले पाँचौँ क्षेत्रप्रताप अधिकारी स्मृति दिवसका अवसर पारेर यही चैत २९ र ३० गते
केराबारी / मोरङको केराबारी गाउँपालिका २सिंहदेवीमा पर्ने पर्यटकीय स्थल जेफालेको फेदीमा नयाँ वर्ष २०७६को अवसर पारेर जेफाले साहित्यिक रचना वाचन गरिने भएको छ। विगत वर्षहरुमा झैँ यसवर्ष पनि पर्यटन मेला,भलिबल प्रतियोगिताको उद्घ�
छन्द : सार्दूलबिक्रीडितSSS IIS ISI IIS SSI SSI S धेरै कष्ट गरी भयो मुलुक यो नेपालका नामले ।पृथ्बीको प्रतिभा बिना धरणि यो बस्थेन है ! सानले ।।ठोकी चार किला बन्यो पिलरका सीमा वनायौ तर ।वारम्वार यतै सरेर बसुधा जाँदैन आफ्ना घर ।।१।। चारै जात कनै छ
धरान / साहित्यकार काङमाङ नरेश राईको युद्ध कथासंग्रह ‘एघार नोभेम्बर’ बजारमा आएकोछ। युद्धको कथा समेटिएको कथासंग्रह ‘एघार नोभेम्बर’को शनिवार धरानको बिमल स्मृति पुस्तकालयमा प्यानल डिस्कसन भएको हो। विश्वमा गोर्खाली गौरव
काठमाडौँ / नेपाली इतिहासका ‘विप्लपुरुष’ चन्द्रबहादुर थापाको जीवनीमा आधारित स्मृतिग्रन्थ सार्वजनिक भएको छ। नेपाली सेनाको लेफ्टिनेन्ट कर्णेल, नेपाल प्रहरीको इन्चार्ज, निजामतितर्फ सचिव, मुख्य सचिव एवं पहिलो महालेखा परिक�
बा !यदि,म कुलकान्ते नभएर कतारे भएको भए...या,सोमते नभएर सौदी हूंदो हूँ तकति राम्रो हुन्थ्यो होला हैत्यों आली को सयपत्री जस्तै..ढकमक्कम सुनै सुनकोअसर्फ़ि हुने थिएँ तिमि ढिका-ढिका फूटालेरजलप ले जीवन रङ्ग्याउथ्यौ अभाबरहित जीवन.ति
प्रदेश नम्बर एकको भाषा साहित्य सँस्कृति बिकासका लागि सुझाव दिन गठित टोली सुझाव संकलनका क्रममा ओखलढुंगाको रुम्जाटार गएको छ। प्राध्यापक डाक्टर टंक न्यौपाने नेतृत्वको टोली शुक्रबार रुम्जाटार गएको हो। प्रदेश नम्बर एकको सामाजि
इटहरी / "Education is the way to success in life" भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय शिक्षा दिवसको अवसरमा पहिलो पाईला इटहरी शाखाले हजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ। ७ वटा कलेजको सहभागीता रहेको कार्यक्रममा हिसान सुनसरी अध्यक्ष मुकुन्द धिमिरेको
नेपाली साहित्य परिषद गान्तोकमा डा.डीआर उपाध्यायका सात एल्बम विमोचन तथा सष्ट्रा सम्मान गरिएको छ। सोमबार एक बिशेष कार्यक्रम गरेर डीआर उपाध्यायका गीति सङ्गालोहरु लोकार्पण गरिएको हो। सिक्किम अकादमीका अध्यक्ष तथा पद्मश्री सम्म
गितकार तथा साहित्यकार सुष्मा रुपाबुङ राईद्वारा लिखित पहिलो उपन्यास “लाहुरेनी फुल” को बिमोचन गरिएको छ। काठमाण्डौको अनामनगरस्थित मण्डला थिएटरमा आइतवार उपन्यासको बिमोचन गरिएको हो। कवी तथा साहित्यकार श्रवण मुकारुङ, कवी तथ�
दशैँ जस्तै दशैँ पनि आउँन छोडेको धेरै भोमनमा छुट्टै उमङ्ग छाउँन छोडेको धेरै भोहेर्छु उदास छन चिचिला खुशी हराएको छनाना,चिची अनि चाचा पाउँन छोडेको धेरै भो अलिकति अष्टमि पैँचो दिनुहुन्छ कि मुखिया मेरो झुपडिमा देबि धाउँन छोडेक�
साना साना पाउमा छमछम पाउजु लगाई, ओठमा हाँसो, हातमा कपीकलम समाई, साथीसँगीसँग मिलेरजाँदै पाठशाला तिर,लक्ष्य ठूलो सपनाआमाबा का लिएर अन्तिम घण्टी बजेर बिदा जब भयो, भोको पेट, उत्सुकता मनमा, बोकी आश्रयतिर उ लाग्यो। संगीहरुसँग फर्किदै