काठमाण्डौ/ गीतकार डा.डीआर उपाध्यायले गीत लेखेरै यतीबेला गिनिज अफ वल्र्ड रेकर्डमा एउटा गीतमार्फत आफ्नो नाम लेखाएका छन्। यसअघि बिभिन्न १४ वटा बिश्व रेकर्ड कायम गरेका डा.उपाध्यायले यसपटक ‘मायाको सागरमा’ गीति एल्बमको एक गीत १�
आफै भित्र उमारेर आँखा अघि हुर्काएको साना साना प्वाँखलाई राम्रो भनी फुरक्याएको !आफ्नै मुटु हुर्किएर टाढा कतै उडान भर्दापिडा सबै बिर्सिएर ! हर्षित भई गह भर्ने !आमा तिनै हुन !! टालाटुलि बटुलेर जाडो छेक्ने भोटो सिउने अनगिन्ती प्रहा�
जेल पनि सहुँला नेल पनि सहुँला जेल पनि सहुँला ए कान्छी नेल पनि सहुँलातिमी हुन्छ मात्रै भन... २ दुनियाँको झेल पनि सहुँलाए कान्छी झेल पनि सहुँलाखेल पनि सहुँलानमिठो खेल पनि सहुँला आगो नि सहुँला पानी नि सहुँलाआगो नि सहुँला ए कान्छा पा
धरान / नेपाल तामाङ घेदुङले धरानका युवा कवि सुदिप पाख्रिनलाई सम्मान गरेको छ। साहित्य विधामा विभिन्न कृतिहरु प्रकाशन गरी नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै घेदुङले सोनाम ल्होछार २८५६ सांस्कृति
नौ / नौ महिना कोखमा राखी जन्म दिएउ यो धर्तीमा तिमीले मेरी आमा माया ममता दिई हुर्काएउ बढाएउ ठूलो बनाएउ तिमिले मेरी आमा । तिमी नै हो मलाई नौ महिना पेटमा छ महिना अङगालोमा अनि जिन्दगी भरी तिम्रो मुटुमा राख्ने तिमी नै हो मेरी आम
केराबारी/ मोरङ्गको केराबारीमा जारी ऐतिहासिक मच्छिन्द्रनाथ मेलाको अन्तिम दिन आज गायक सुगम पोख्रेलको प्रस्तुती रहने भएको छ। सोमबार (आज) साँझ हुने कार्यक्रममा गायक पोख्रेलले आफ्नो सांगितिक प्रस्तुती प्रस्तुत गर्ने भएका हुन्। �
केराबारी/ मोरङ्गको केराबारीमा जारी ऐतिहासिक मच्छिन्द्रनाथ मेलाको छैटौँ दिन आज गायक प्रमोद खरेलको प्रस्तुती रहने भएको छ। आईतबार(आज) साँझ हुने कार्यक्रममा गायक खरेलले आफ्नो सांगितिक प्रस्तुती प्रस्तुत गर्ने भएका हुन्। खरेलल�
केराबारी/ मोरङ्गको केराबारीमा जारी ऐतिहासिक मच्छिन्द्रनाथ मेलाको चौथो दिन आज कलाकार टंक बुढाथोकी र बाल गायक अशोक दर्जीको प्रस्तुती रहने भएको छ। शुक्रबार हुने कार्यक्रममा कलाकारद्वयले आफ्नो सांगितिक प्रस्तुती प्रस्तुत गर्�
केराबारी/ मोरङ्गको केराबारीमा जारी ऐतिहासिक मच्छिन्द्रनाथ मेलाको तेश्रो दिन आज गायिका आस्था राउतको प्रस्तुती रहने भएको छ। बिहिबार साँझ हुने कार्यक्रममा गायिका राउतले आफ्नो सांगितिक प्रस्तुती प्रस्तुत गर्ने भएकी हुन्। राउ�
केराबारी/ मोरङ्गको केराबारीमा मंगलबार शुरु भएको ऐतिहासिक मच्छिन्द्रनाथ मेलाको दोश्रो दिन आज गायक एसकुमारको प्रस्तुती रहने भएको छ। बुधबार साँझ हुने कार्यक्रममा गायक एसकुमारले आफ्नो सांगितिक प्रस्तुती प्रस्तुत गर्ने भएका ह�
काठमाण्डौ / राष्ट्रकवि माधव घिमिरेलाई वि.सं. २०७५ को मदन शिला स्रष्टा सम्मान अर्पण गरिएको छ। मदन शिला प्रतिष्ठानद्वारा स्थापित एक लाख एक हजार रुपैयाँको पुरस्कार राशि सहित सम्मानपत्र अर्पण गरिएको हो। त्यस अवसरमा साहित्यकारला�
इटहरी / सुनसरीको इटहरीमा प्रदेश स्तरीय खुल्ला गजल प्रतियोगिता सम्पन्न भएको छ। पहल नामक संस्थाको आयोजनामा २१ गते शनिबार प्रदेशसभा सदस्य निलम बस्नेतको प्रमुख आतिथ्यतामा सो प्रतियोगिता सम्पन्न भएको हो। "रचौँ भन्दा रचिदैनन् मिठ
काठमाण्डौ / १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन जस्तै समापन समारोह पनि भव्य भएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको कला र विद्यार्थीको नाचसँगै ‘ड्रोन लाइट’ ले समापन समारोहलाई थप झकिझकाउ बनायो। १ सय ५०
आमा...!म लागे है त्यो चरा जस्तै जहाज चडेर आशीर्वाद दिनुहोस् खै...! फर्कदा वाकसमा आउछु कि जहाजमा आफ्नो देश आफ्नो परिवार छाडेर जाने रहर त !कहाँ थियो रतर साहुको कचकच अनि त्यो बेरोजगारीले देशमा बस्न दिएन अब परदेश जान्छु केही गर्न , केही क�
इटहरी / इटहरीमा ‘अन्तरदेशीय साझा रङमञ्च २०१९’ हुने भएको छ । १३ गतेदेखि १८ गतेसम्म हुने नाटक प्रदर्शनीको सो कार्यक्रममा भारतको पश्चिम बंगालबाट कृष्णनगर सिंचन नाट्य समुह र इटहरीको कलालय इटहरीको संयुक्त प्रस्तुती रहनेछ । �
चितवन / मोफसलको सबैभन्दा ठूलो सांगीतिक उत्सव कालिका म्युजिक अवार्डको पन्ध्रौ संस्करण अन्तरगत विभिन्न तीस विधाका गीत रचनाहरु सार्वजनिक गरिएको छ। कालिका मिडियाको सत्राैँ वार्षिकोत्सवको अवसरमा प्रदान गरिने म्युजिक अवार्डका �
‘सर’ के छ, कहाँ हो आजकल ? पाँच सेकेन्ड अगाडी आएको फोन उठाउँदा को पहिलो प्रश्न थियो त्यो। काठमाडौँ को पोष्टपेड मोबाईलको नम्बर देखेको थिए उठाउनु अघि, ‘मैले चिनिन त !’उत्तर दिए । “हैट साथि लाइ पनि बिर्सिदिने”? उताबाट अर्को प्
प्लस टु सँगै पढेको साथी बिरामी पनि थिईन । एकछिनको सम्वादपछि अर्कोदिन बिहान भेट्ने कुरा गर्दै फोन राखेँ, अनि भोलि कलेजमा भेट्ने पनि पक्का भयो। भोलि पल्ट कलेजमा भेटघाट गरी हामी २ जना घर फर्किने क्रममा थियौँ। बाटोमा एउटा बगैँचा पर�
तिमी जाँदै छौ पैतालामा मेरो जिन्दगी कुल्चिएर म तिनै डोबहरुमा हराउदैछु लुक्दैछु ती तमान यात्राहरुबाट छुट्टि लिदै उकुसमुकुस रङ्गिन सपनालाई अलविदा गर्दै त्यो उदासिलो यथार्थमा फर्किदैछु जहाँ तिमी नफर्किने गरि डोबमा �
काठमाण्डौ / बाल साहित्यकार शाश्वत घिमिरेको उपन्यास ‘होस्टल’ विमोचन गरिएको छ। सानै उमेरदेखि नेपाली साहित्य क्षेत्रको विकास र विस्तारमा लाग्नुभएका १७ वर्षीय घिमिरेको सो उपन्यास बुधबार साँझ विमोचन गरिएको हो। रुद्र तुल चन्द