इटहरी / विश्वव्यापीरूपमा कोरोना भाइरसको प्रकोप बढिरहेका बेला सरकारले फिल्महल, सभासमारोह तथा महोत्सवमा सहभागी नहुन आह्वान गरेको छ। सरकारले गरेको सो निर्णयमा भनिएको छ, ‘सङ्क्रमणबाट जोगिन ठूलो सङ्ख्यामा मानिसहरू भेला हुने सि
काठमाण्डौ / पत्रकार, चलचित्र समीक्षक हुँदै निर्देशक बनेका दीपेन्द्र लामाले अब ‘दुई नम्बरी’ बनाउँदैछन्। उनी अभिनीत पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ले निकै चर्चा आएको थियो। त्यसपछि उनी ‘दुई नम्बरी’तिर लागेका हुन्। ‘�
काठमाण्डौ / नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले कानूनी रुपमा बिहे गरेका छन्। प्रियंकाले आयुष्मानसँगको तस्वीर शेयर गर्दै कानूनी रुपमा बिहे गरेको जानकारी दिएकी हुन्। प्रियंका कार्कीको जन्मदिनको अवसर पारेर
काठमाण्डौ / निर्देशक दिपेन्द्र कुमार खनालको चलचित्र आमा फागुन ९ गते देखि प्रदर्शन भइरहेको छ। चलचित्रले प्रदर्शन भएको हप्ता दिन नपुग्दै दुई करोड रुपैयाँ भन्दा माथिको व्यापार गरिसकेको छ। शर्मिला पाण्डे द्वारा निर्मित चलचित्र
काठमाण्डौ / हास्यकलाकार तथा निर्माता दीपकराज गिरीले माघ २४ गते रिलिज हुने चलचित्र ‘सेल्फी किङ’मा आफ्नो कथा महसुस गरेको बताएका छन्। चलचित्रको ट्रेलर हेरेपछि उत्साहित बनेका दीपकराजले ‘सेल्फी किङ’का शिर्ष कलाकार विपिन क�
काठमाण्डौ / अभिनेत्री आँचल शर्माको विवाह हुने पक्का भएको छ। उनी प्रेमी उदिप श्रेष्ठसग बैवाहिक जीवनमा बाधिने भएकी छन् । उदिप र आँचल केही समय यतादेखि प्रेममा छन्। समय समयमा उनीहरुले एक अर्काबीच भेटघाट गरेको तस्वीरहरु सामाजिक सं
काठमाण्डौ / कलाकारिता हुँदै समाजसेवामा होमिएको हास्यजोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टारर कमेडी चलचित्र ‘सेन्टी भाइरस’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार राजधानीमा एक कार्यक्र�
काठमाण्डौ / एक मात्र कलाकारद्वारा अभिनित नेपाली कथानक चलचित्र "अन्तिम पाना"को सम्पादन कार्य शुरु भएको छ। दिवाज फिल्मको ब्यानरमा निर्माण भएको सो चलचित्रको छायांकन पुरा भई सम्पादन कार्य सुरु भएको हो। दिवाज राई किराँती निर्माता
काठमाण्डौ / चलचित्र विकास बोर्डको अध्यक्षको दौड रोचक हुने देखिएको छ। अहिले विकास बोर्डको अध्यक्ष पदका लागि आधा दर्जन सिनेमाकर्मी दौडमा छन्। बोर्ड अध्यक्षको पदका लागि यसपटक नेपाली सिनेमाका दुई स्थापित अभिनेता पनि दौडमा छन्। अ
काठमाण्डौ / चलचित्र सेल्फी किङको नयाँ गीत सार्वजनिक भएको छ। माघ २४ गते रिलिज हुने चलचित्रको ‘जिन्दगीको के छ र भर’ बोलको गीत सार्वजनिक भएको हो। गीतमा चलचित्र का मुख्य कलाकार विपिन कार्कीको अभिनय रहेको छ। सुभाष भुसालले संगीत �
काठमाण्डौ / चलचित्र ‘प्रेम गीत ३’ मनाङका बिभिन्न ठाँउमा छायाँकन भइरहेको छ। दुई सिरिजको सफलता पछि निर्माता सन्तोष सेनले तेस्रो सिरिजको निर्माण थालेका हुन्। यो सिजनमा चलचित्र छायाँकन त परै जाहोस्, मानिस घुम्न समेत कम जाने गर�
काठमाण्डौ / हट तथा बोल्ड नायिका सुरवीना कार्की चलचित्र ‘शुभ मंगल’ मा देखिने भएका छन्। प्रेम कथामा ‘शुभ मंगल’ नामक चलचित्र निर्माण हुने भएको हो। सो चलचित्रमा नायिका सुरवीना कार्की अनुबन्ध भएकी हुन्। अष्ट्रेलिया निवासी न�
काठमाण्डौ / चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ। भट्टराईको स्वास्थ्यमा एकाएक समस्या आएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। उनको मृत्यु आइतबार राति १० बजेर २०
इटहरी / अभिनेता विराज भट्टको डेब्बु निर्देशन रहेको चलचित्र ‘साङ्लो’ फस्ट लुकसँगै प्रदर्शन मिति सार्वजनिक भएको छ। २४ माघबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रमा अभिनेता तथा निर्देशक विराज र पूर्वमिस नेपाल तथा �
काठमाण्डौ / शुक्रबारदेखि नायक आर्यन सिग्देल र नायिका मिरूना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘च च हुई’ प्रदर्शनमा आएको छ। दुई बेरोजगार युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई यसमा रमाइलो तरिकाले चित्रण गरिएको निर्
काठमाण्डौ / ‘म यस्तो गीत गाउँछु २’ चलचित्र अहिले सुटिङ भइरहेको छ। चलचित्रको यतिबेला नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी पाँचथर आसपासका ठाँउमा भइरहेको छ। फागुन २३ गते प्रदर्शन मिती तोकेर छायाँकन
काठमाण्डौ / ए मेरो हजुर ४ मा नायक अनमोल केसी अनुबन्धित भएका छन्। झरना थापाले निर्देशन गर्ने मेरो हजुर ४’मा अभिनेता अनमोल केसी अनुबन्धित भएका हुन्। अनमोललाई शनिबार निर्माता सुनिलकुमार थापा र निर्देशक झरनाले अनुबन्धित गरेका ह�
इटहरी / २ वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’लामो समयपछि युट्युबमा सार्वजनिक भएको छ। सो चलचित्र ओएसआर नामक युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो। प्रदर्शन पश्चात् दर्शकको मन जित्न सफल चलचित्रले प्रदर्शन अगाब�
काठमाण्डौ / गत वर्ष प्रदर्शनमा आएको विकासराज आचार्य निर्देशित सुपरहिट चलचित्र ‘नाईं नभन्नू ल ५’ बाट अभिनयमा डेब्यू गरेका अभिनेता अभिषेक नेपालको दोस्रो चलचित्र‘ १२ सत्ताइस’को ट्रेलर बुधबार सार्वजनिक भएको छ। चलचित्र ‘
काठमाण्डौ / आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर नेपाली’ नेपाल भन्दा पहिले अमेरिकामा प्रिमियर गरिएको छ। अमेरिकाको टेक्सासमा आइतबार आयोजित प्रिमियरमा दर्शकको राम्रो साथ पाएको निर्माण युनिटले जनाएको छ�