इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले दुईजनालाई सार्वजनिक गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरेर चोरी मुद्दामा सजाय पाएका इटहरी १का दुईजनालाई सार्वजनिक गरेको हो। सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दामा जनहि १ महिना कैद र जनही ६
इटहरी/ मानिस भएकै घरमा दिउसै पसेर लाखौका गहनासहित बिभिन्न सामान चोर्ने हेटौँडाका मनिष घिमिरे इटहरी २ बाट पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय इटहरीले २९ बर्षीय घिमिरेलाई स्थानीयको सहयोगमा बिहिबार पक्राउ गरेको हो। मकवानप�
महेश सिंह–सिरहा/ सिरहाको लहान नगरपालिका–१ मर्टियर्वाका १९बर्षीय रोशनकुमार रामको हत्या भएको छ। साथीसँग लिएको एकहजार रुपैँयाका कारण रोशनको ज्यान गएको हो। लागुपदार्थ मुद्दामा पक्राउ परेका रामले धरौटीको लागि १०हजार रुपैया
इलाम / इलाममा परीक्षा दिन स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या भएको खुलेको छ। सूर्योदय नगरपालिका–१३ लक्ष्मीपुरकी १७ वर्षीया आकृति राईको मंगलबार बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ। स्थानीय ज्योति माध्यमिक व�
चितवन / चितवनको सौराहामा विदेशी महिला पर्यटकलाई यौनाङ्ग देखाएको आरोपमा ईलाका प्रहरी कार्यालय टाँडीले सुनिल परियारलाई पक्राउ गरेको छ। सौराहाको सिता सोभीनीयर कपडा पसलमा यही चैत्र ३ गते कपडा किन्न गएकी बेलायती महिलालाई यौनाङ्�
भक्तपुर / भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथलीस्थित हनुमान इँटाभट्टामा काम गर्ने १७ वर्षीया युवती बलात्कार गरेको आरोपमा प्रहरीले सुरेश बादीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सोही इँटाभट्टामा क
दाङ / तुलसीपुर उपमहानगरपालिका–५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले तीनजनालाई पक्राउ गरेको छ। प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिएको जानकारीअनुसार पक्रा
कञ्चनपुर / फागुन १५ गते घर भित्र मृत भेटिएका दम्पती हत्या प्रकरणमा छोराकै संग्लनता रहेको पुष्टि भएको छ। शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको दम्पती हत्या प्रकरणमा छोराकै संग्लनता रहेको भन्दै प्रहरीले पक्राउपछि सार्वजनि�
बाँके / बाँकेमा १९ वर्षीय किशोरीलाई घर पुर्‍याइ दिने बहानामा बलात्कार गर्ने चित्रबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ। पिडित किशोरीको उजुरीपछी कोहलपुर नगरपालिका २ आनन्दनगर बस्ने २८ वर्षीय थापालाई गएराती प्रहरी कार्यालय �
पाँचथर / आफ्नै भाउजुको हत्या गरेको आरोपमा तेह्रथुम आठराई गाउँपालिका ४, ईवा तीनसल्लेमा दुईजना देवर पक्राउ परेका छन्। २८ वर्षीया बिन्दा पुरीको हत्या गरेको आरोपमा देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीलाई बिहीबार प्रहरीले पक्र�
काठमाण्डौ / युवा युवतीलाई रक्सि खुवाएर यौन भिडियो बनाएर पैसाको बार्गेनिङ गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापका श्याम राय र सुरज राय रहेका छन्। उनिहरुले बागबजारको एक गेष्ट हाउसमा युवक र युवतीलाई र�
गोरखा / गोरखा जिल्लामा जवरजस्ती करणीको आरोपमा ७७ वर्षीय वृद्धलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। बारपाक सुलिकोट गाउँपालिका ५ जफतीका देबीबहादुर भट्टलाई पक्राउ गरिएको एसपी ओमप्रसाद अधिकारीले बताउनुभयो। १२ वर्षीया बालिकाला�
धनुषा / परपुरुषसँग मिलेर श्रीमतीले ढुंगा प्रहार गरी श्रीमानको हत्या गरेकी छन्। धनुषा शहीद नगरपालिका ३ यदुकोहाका ५५ वर्षीय राजकिशोर मण्डलको सुतेकै ठाउँमा ढुंगा प्रहार गरि हत्या भएको हो। आफ्नो फुसको घरमा सुतिरहेका बेला बुधबार
सप्तरी / जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सोमबार शम्भुनाथ नगरपालिका–३ का २० वर�
धरान / धरान उपमहानगरपािलका –६ पानवारीमा स्कुटी सिकाइ दिने बहानामा एक बालिकालाई यौन शोषण भएको घटना सार्वजनिक भएको छ। १५ बर्षीय ती बालिकालाई स्थानीय एक युवकले बाबु आमा नभएको बेला स्कुटी सिकाइ दिने बहानामा जंगलमा लगेर यौन शोषण �
इटहरी/ झापामा प्रहरीले लागूऔषध ओसारपसारबिरुद्धको कारबाहीलाई व्यापक बनाएको छ। प्रहरीले लागूऔषध ओसारपसारबिरुद्धको कारबाहीलाई आक्रामक बनाएपछि झापाबाट माघ र फागुन महिनाको आजसम्ममा २९जनालाई पक्राउ गरिसकेको छ। प्रहरीले लागू�
ललितपुर / लतिलपुरमा २० वर्षीय युवतीलाई बलात्कार गरेको अभियोगमा रामकुमार मल्ललाई पक्राउ गरिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले बलात्कार गरेको अभियोगमा म्याग्दी घर भई ललितपुर नख्खु बस्ने ३५ वर्षीय मल्लला
जनकपुर / धनुषाको सबैला नगरपालिका –१२, रघुनाथपुरबाट हत्या गरेका आरोपमा पाँचजनालाई पक्राउ गरिएको छ। शुक्रबार साँझ रघुनाथपुरस्थित सडकमै झगडा गर्ने युवालाई सम्झाउन गएका स्थानीय ५१ वर्षीय सोनेलाल पुलामीमाथि नै आक्रमण भएको हो।
रौतहट / रौतहटमा एकजनाले आफ्नै छिमेकीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। शुक्रबार राती अन्दाजी आठ बजेको समयमा कटहरिया नगरपालिका २ जमुनियाका २५ बर्षीय मुस्ताक आलमले २० बर्षीय अब्दुल खैरको पेटमा छुरा हानेर हत्या गरेक
काठमाण्डौ / सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले बलात्कार आरोपमा पक्राउ परेका छन्। सिन्धुली घर भई काठमाण्डौ बसेर कक्षा १२ मा पढ्दै गरेकी एक किशोरीलाई बलात्कार गरेको पाइएपछि प्रहरील