डेस्क/ स्पेनिश सुपरकपको फाइनलमा बार्सिलोना एथलेटिक्स बिलबाओसँग पराजित भएको छ। आज बिहान सम्पन्न सुपरकपको फाइनलमा १३औं पटकको विजेता बार्सिलोना बिलबाओसँग २-३ गोलले पराजित भएको हो। पहिलो हाफमा १-१ गोलको बराबरीमा रोकिएको बार्सा�
एजेन्सी / इटालियन सिरी ए फुटबल क्लब युभेन्ट्स तथा अर्जेन्टिनाको राष्ट्रिय टिमका स्टार स्ट्राइकर पाउलो डिबाला र टालीको राष्ट्रिय टिमका पूर्वकप्तान पाओलो माल्दिनीलाई कोरोना भाइरसको संक्रमण भएको छ। डिबालाले इन्स्टाग्राम मार�
काठमाण्डौ / यसै बर्ष जुनदेखि शुरु हुने युरो कप एकबर्ष पछि सरेको छ। युरोपका १२ शहरमा जुन १२ देखि जुलाई १२, २०२० सम्म हुने भनिएको युरोकप कोरोना भाइरसको संक्रमणका कारण एक बर्ष पछि सरेको हो। युइएफएले आज आफ्ना ५५ सदस्यको बैठक बोलाएर य
एजेन्सी / इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर ब्लेस माटुइडीलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ। युभेन्ट्सले माटुइडीलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि गरेको हो। युभेन्ट्सका ३२ वर्षीय माटुइडी युभेन्ट्सका प्ले मेकर ह
एजेन्सी / अर्जेन्टिनी कप्तान लिओनल मेसीले रोनाल्डिन्होलाई जेलबाट छुट्टाउन ४ मिलियन डलर खर्च गर्ने समाचारको खण्डन गरेका छन्। नक्कली कागजात प्रयोग गरेको अभियोगमा पाराग्वेमा पक्राउ परेका ब्राजिली लिजेण्ड फुटबलर रोनाल्डिन�
काठमाण्डौ / स्पेनिस क्लब भ्यालेन्सियाका ३५ प्रतिशत खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको छ। क्लबले सोमबार जारी गरेको आधिकारिक वक्तव्यमा सावधानीका सबै उपायहरु अपनाउँदा पनि क्लबका ३५ प्रतिशत खेलाडी तथा खेल पदाधिकारीमा कोरोना
काठमाण्डौ / कोरोना भाइरस संक्रमणका कारण स्पेनिस फुटबल प्रशिक्षकको ज्यान गएको छ। ल्युकेमियाबाट पनि ग्रसित रहेका २१ वर्षे फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको शनिबार ज्यान गएको हो। गोल डटकमका अनुसार पछिल्लो साता स्वास्थ्
एजेन्सी / यूरोपियन फुटबलका सर्वाधिक ठुला प्रतिद्वन्दी हुन् रोनाल्डो मेस्सी, नयाँ सिजनको प्रारम्भसंगै कसको अवस्था कहाँ छ भन्ने विषयमा हामीलाई जिज्ञासा हुन् सक्छ र गोल एस्सिस्टबाट नै खेलको निर्धारण हुने हुदा हमेशा यी दुई विच य�
काठमाण्डौ / पराग्वेमा हिरासतमा रहेका ब्राजिलका फुटबलर रोनाल्डिन्होले जेलमा हुने एक फुटबल प्रतियोगितामा भाग लिने भएका छन्। नक्कली पासपोर्ट प्रकरणमा हिरासतमा रहेका रोनाल्डिन्होले सो प्रतियोगिता जितेमा १६ किलोको विशेष प्रक�
एजेन्सी / इटालियन क्लब युभेन्टसका अर्का खेलाडी पाउलो डेबालालाई पनि कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको छ। इटालियन मिडिया ‘एल नेशनल’का अनुसार युभेन्टसका स्ट्राइकर डेबालाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको छ। खबरक�
काठमाण्डौ / आर्सनलका म्यानेजर (प्रबन्धक) माइकल आर्टेटालाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। म्यानेजर आर्टेटालाई भाइरसको सङ्क्रमण देखिएपछि आर्सनल र ब्राइटनबीच शनिबार हुने तय भएको खेल स्थगित भएको छ। क्लबले तत्काल प्रशिक्�
काठमाण्डौ / कोरोना भाइरसका कारण स्पेनिस ला लिगाअन्तर्गत दुई चरणका खेलहरु स्थगित भएका छन्। जारी सिजनमा आउँदाे दुई साता ला लिगाका खेलहरु नहुने पक्का भएको हाे। यदि दुई हप्तासम्म पनि अवस्था सामान्य नभए फेरि अरु खेल पनि स्थगित गरि�
काठमाण्डाै / युरोपेली फुटबल महासङ्घ (यूईएफए) ले आसन्न युरो कप २०२० को खेल तालिका सार्ने भएको छ। काेभिड–१९ (काेराेना भाइरस) काे त्रास बढेसँगै च्याम्पियन्स लिगअन्तर्गत रियल मड्रिड र म्यानचेस्टर सिटीको खेल स्थगित गरिएको छ। च्या
काठमाण्डौ / युरोपियन फुटबल महासङ्घ (यूईएफए)ले 'युरो कप २०२०' को मिति एक वर्ष पछि सार्ने तयारी गरेको बताइएको छ। युरोपका धेरै फुटबल सङ्घले यूईएफएसँग प्रतियोगिता एक वर्ष सार्नका लागि पत्र पठाएको 'द सन'ले जनाएको छ। पछिल्लो पटक युरोपम
एजेन्सी / पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले जुनसुकै बेला इटाली जान सक्ने अनुमति पाएका छन्। इटालियन क्लब युभेन्टसबाट व्यवसायिक फुटबल खेल्ने रोनाल्डोलाई पोर्चुगल सरकारले जुनसुकै बेला पनि इटाली आवत–जावत गर्न
काठमाण्डाै / साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ। घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग तीन–दुईले पराजित भएसँगै समग्रमा चार&nda
काठमाण्डौ / फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले विश्वकप फुटबल २०२२ को छनोट खेलहरु स्थगित गरेको छ। एसियाली फुटबल महासंघ र सदस्य राष्ट्रहरुसँगको समन्वयमा फिफाले विश्वकप फुटबलको छनोट खेलहरु स्थगित गरे�
एजेन्सी / स्पेनिस क्लब बार्सिलोनाले आफ्ना कप्तान लियोनल मेस्सीसँग सन् २०२३ सम्मको सम्झौता थप्ने बताइएको छ। स्पेनिस मिडिया ‘जीडीएस’का अनुसार ला लिगा च्याम्पियन क्लब बार्सिलोनाले अर्जेन्टिनी स्टार मेस्सीसँग अझै तीन वर्ष �
एजेन्सी / च्याम्पियन्स लिगअन्तर्गत स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोलीबीचको खेल बन्द रंगशालामा हुने भएको छ। बार्सिलोनाले प्राणघातक कोरोना भाइरसको प्रकोपका कारण नापोलीविरुद्धको खेल दर्शकविनाको बन्द रंगशाला खेल्
एजेन्सी / स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सी यो सिजनको सुरुआतबाटै चोटसँग जुध्दै आएका छन्। सिजनको सुरुआतमा करिब दुई महिना चोटले खेल्न नसकेका उनी अहिले पनि पूर्ण रूपमा फिट नरहेको बताइन्छ। तर, उनी नियमित रूपमा खेलिरहेका �