काठमाण्डौ / भारतमा पर्यावरण सम्बन्धित अभियानमा सक्रिय रहेकी आठ वर्षीया बालिका लिसिप्रिया कञ्गुजमले प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको प्रस्ताव अस्विकार गरेपछि चर्चामा आएकी छन्। लिसिप्रियाले ट्वीट गरेर प्रेरणादायी महिल�
एजेन्सी / साउदी अरबमा शाही परिवारका तीनसदस्यलाई हिरासतमा लिइएको छ। तीनजनामाथि सत्ताका लागि षड्यन्त्र रचेको आरोप छ। यसमा राजा सलमानका भाइ प्रिन्स अहमद बिन अब्दुलअजीज अल सउद र भतिजो प्रिन्स मोहम्मद बिन नाएफ समावेश छन्। रोयल गा�
काठमाण्डौ / कतारले नेपालसहित १४ मुलुकका यात्रुमाथि प्रवेशमा रोक लगाएको छ। कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि भन्दै कतारले सो मुलुकका नागरिकमाथि प्रवेशमा अस्थायी रोक लगाएको हो। आइतरबार सूचना जारी गर्दै नेपाल‚ भारत‚
एजेन्सी / चीनको तटीय क्षेत्रमा रहेको सहर झेजियाङमा रहेको एक रेष्टुरेन्टले महिला ग्राहकलाई आकर्षण गर्न अचम्मको मूल्यसुची सार्वजनिक गरेको छ। ग्राहक तान्नकै लागि होटेल, रेष्टुरेन्टले कस्ता प्याकेज ल्याउन सक्छन भन्ने एक उदाहरण
काठमाण्डौ / चीनमा कोभिड–नाइन्टिन अर्थात् कोरोना भाइरसको परीक्षण गर्न क्वारेन्टाइनका लागि प्रयोग गरिएको होटल भत्किँदा ६ जनाको ज्यान गएको छ। होटल भत्किँदा अन्य २८ जना सम्पर्कविहिन भएका छन्। ३८ जनाको भने उद्धार गरिएको चिनि
काठमाण्डौ / अफगानिस्तानको राजधानी काबुलमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ। अफगानी शीर्ष नेता अब्दुल्ला अब्दुल्लाह सहभागी भएको समारोहमा आक्रमण भएको बीबीसीले जनाएको छ। आक्रमणबाट उनी जोगिएका छन् भने अन्य ६० जना घाइते �
बीबीसी / नयाँ कोरोनाभाइरस विश्वभर ८० देशमा फैलिएको छ र प्रत्येक दिन हजारौँ नयाँ सङ्क्रमणहरू सार्वजनिक भइरहेका छन्। अहिलेसम्म कोभिड-१९ बाट मानिसलाई बचाउने खोप बनेको छैन। खोप कहिलेसम्म बन्ला त ? वैज्ञानिकहरूले खोप विकास गरिसके
साउदी / साउदी अरेबियाको राज परिवारका तीन वरिष्ठतम सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व राजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ छन्। तीनै जनालाई शुक्रबार हिरासतमा लिइ�
एजेन्सी / इटालीमा कोरोना भाइरसका कारण शुक्रबार एकैदिन ४९ जनाको ज्यान गएको छ। योसँगै इटालीमा कोरोनाबाट मर्नेको संख्या १९७ जना पुगेको छ। इटालीमा ४ हजार ६ सय ३६ जनामा कोरोनको संक्रमण देखिएको छ। विश्वभर कोरोनाको कहर जारी छ। चीनको �
नयाँदिल्ली / भारतमा कोरोना भाइरसबाट ३० जना संक्रमित भएका छन्। भाइरसबाट संक्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन्। यसअघि बिहीबार संघीय स्वास्थ्यमन्त्री डा. हर्षवर्�
काठमाण्डौ / कोभिड–नाइन्टिनको सङ्क्रमणबाट बेलायतमा पहिलो व्यक्तिको ज्यान गएको छ। कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उपचार गराइरहेकी एक ७० वर्षीया महिलाको ज्यान गएको बेलायतका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन्। ग�
एजेन्सी / इरानका सर्वोच्च नेता आतुल्लाह खामेनीले दिल्ली हिंसाका विषयलाई लिएर भारतको कडा आलोचना गर्नुभएको छ। दिल्लीको उत्तरपूर्वी जिल्लामा २४ देखि २६ फेब्रुअरीमा भएको हिंसामा परेर करिब ५० जना मारिएका थिए भने २ सयभन्दा बढी घाइ
एजेन्सी / बेलायतको उच्च अदालतले दुई बच्चासहित भागेकी संयुक्त अरब इमिरेट्स (युएई) की रानी हाया बिन्तको पक्षमा फैसला सुनाएको छ। बिहीबार अदालतले युएईका प्रधानमन्त्री (अर्बपति शासक) शेख मोहम्मद बिन राशिद अल मकतूमले छोरीहरूलाई अपह�
एजेन्सी / विश्वभर कोरोना भाइरसबाट तीन हजारभन्दा बढीको ज्यान गइसकेको छ। झण्डै एक लाख मानिस संक्रमित भएको तथ्यांक आइसकेको छ। तर, कोरोना भाइरसलाई व्यवसायिक अवसरका रुपमा देख्नेहरु पनि छन्। यसको खोप तयार गर्न विश्वभरका वैज्ञानिकब
एजेन्सी / हङकङमा कोरोना भाइरस संक्रमित मालिकबाट आफूले पालेको कुकुरमा संक्रमण सरेको हङकङका स्वास्थ्य निकायहरूले पुष्टि गरेका छन्। विशेषज्ञहरूले यसलाई ‘न्यूनस्तरको संक्रमण’ बताएका छन्। उनीहरूले यो मानिसबाट जनावरमा सरेक�
काठमाण्डौ / नेपालसहित दक्षिण पूर्वी एसीयाका ११ मुलुकमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण रहेको भन्दै विश्व स्वास्थ्य संगठनले सतर्कता अपनाउन अपिल गरेको छ। चीनबाट फैलिएको यो भाइरस हालसम्म ७० देशमा देखिएको छ। युरोपको इटालीलगाय�
काठमाण्डौ / कोरोना भाइरसका कारण अमेरिकामा ११ जनाको ज्यान गएको छ। त्यस्तै संक्रमितहरुको संख्या १५९ पुगेको छ। कोरोना भाइरसका कारण बुधबारमात्रै अमेरिकामा दुईजनाको ज्यान गएको हो। कोरोना भाइरस फैलिएसँगै अमेरिकाले पनि आम मानिसह�
एजेन्सी / उत्तर कोरियामा कम्युनिस्ट शासन छ। परिवारवादसहितको कम्युनिस्ट सरकारले व्यक्तिगत स्वतन्त्रतामा निकै कडाई गरेको छ। कम्युनिस्ट पार्टीको झण्डा रगतको रङ्गको छ। तर, व्यक्तिले रातो रङ्ग लगाउन बन्देज छ। कारण यो रङ्गलाई पू�
एजेन्सी / अमेरिकाको मध्यपूर्वी राज्य टेनिसीमा आएको आँधीमा परी २५ जनाको ज्यान गएको अमेरिकी अधिकारीले बताएका छन्। स्थानीय समय अनुसार मङ्गलबार बिहान आएको आँधीका कारण २५ व्यक्तिको ज्यान गएको छ भने धेरै भौतिक संरचनाहरूमा व्यापक �
एजेन्सी / धेरै चाप भएका कारागारहरूमा कोरोना भाइरसको सङ्क्रमण नफैलियोस भनेर इरानले ५४ हजार जनाभन्दा बढी कैदीलाई तत्कालका लागि रिहा गरेको छ। इरानी न्यायपालिकाका प्रवक्ता घोलाम होसिन इस्माइलीले परीक्षणबाट कोरोना नभएको पुष्टि